
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
डन न्यूज
बागलुङ, ११ असोज
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक, उपसमितिका सदस्य तथा पत्रकार, कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ एक दिने वाककला तालिम सम्पन्न गरेको छ ।
व्यावसायिकताका लागि वाककला तालिम भन्ने नाराका साथ आयोजित तालिमको सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना अनुसारको लक्ष्य प्राप्तिका लागि सक्षम सञ्चालक र दक्ष कर्मचारी आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक संस्थाका कर्मचारीले आफूलाई सक्षम र क्षमतावान् बनाउनु पर्ने भन्दै शेयर सदस्य लगायत सेवाग्राहीसँग बोल्ने बोलीचाली र व्यवहार पनि परिवर्तन गर्न पर्ने बताउनुभयो ।
त्यस्तै अर्का प्रशिक्षक नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष तथा संस्थाका कार्यकारी सम्पादक दिल शिरीषले सस्था र जीवनको सफलताका लागि प्रभावकारी वाककला अपरिहार्य भएको बताउनुभयो ।
वाककला सबै नागरिकलाई आवश्यक हुने भन्दै अध्यक्ष शिरीषले बोलीले मानिसको भोली र भविष्य निर्धारण गर्ने बताउनुभयो । सहकारी लगायत सबै व्यवसायलाई सफल पार्नका लागि बोल्ने कलाले सफलतामा सहयोग पुग्ने शिरिषको भनाइ थियो ।
कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थासंग एकीकृत बनेको ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर महतले सहकारी अभियानलाई थप प्रभावकारी र प्रतिस्पर्धात्मक बनाउनका लागि तालिम सहयोगी हुने धारणा राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र सचिव ललिता थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थामा कार्यरत पत्रकार, कर्मचारी, संस्थाका संचालक, विभिन्न उप–समितिका पदाधिकारी सदस्यहरु सहित ३४ जनाको सहभागिता थियो ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय