
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, लामो समय देखि नेपालको अर्थ, राजनीति र समाजलाई हस्तक्षेप गर्दै आएका विदेशी संस्था र नियोगहरूले नेपालमा अफ्ना लागि तयार गरेका मानिस र संस्थाहरूलाई प्रायोजित रूपमा सबैभन्दा दुरदर्शी, असल, राष्ट्रबादि र व्यवसायिक देखाउन आफ्ना सम्पूर्ण प्रभावहरू प्रयोग गरी स्थापित गर्दै आएका छन् ।
यस्ता विदेशीले तयार गरेका मानिसहरूलाई प्रायोजित बौद्दिक बर्गबाट प्रशंसाको ओहिरो लगाइन्छ भने उनीहरूले गरे नगरेका कामलाई बढाइ–चढाइ गर्न सबै किसिमका सञ्चार माध्यमहरू प्रर्योगमा ल्याईरहन्छन् । यस्ता मानिस र विषयलाई स्थापित गर्न पैसा, भोट बैंक, जातीयता, क्षेत्रीयता, अल्पसंख्यक, द्वन्द सुरक्षा निकाय, मानबअधिकार, अन्तराष्ट्रिय युद्ध अपराध सम्मलाई आकर्षित गरेर शक्ति केन्द्रलाई कमजोर गराइन्छ । देशका सबै राजनैतिक पार्टी, निकाय र नियुक्तिमा गैरजिम्मेवार, भ्रष्ट, अपराधीक मनोबृती भएका मानिसहरूलाई नेतृत्वमा स्थापित गरी नेपालको हालको भुराजनैतिक महत्वलाई कालान्तर सम्म कब्जामा राख्ने उनीहरूको योजना हो ।
राष्ट्रियता र देशको उन्नति प्रगतिमा लाग्न प्रेरित बौद्धिक तथा असल मानिसहरू समाज र देशको मुल प्रवाहमा रहे बिदेशीको सयौँ बर्ष देखी नेपाललाई कब्जामा लिने, नेपालमा रहेका प्राकृतिक साधन स्रोत प्रशोधनमा कब्जा गर्ने र दक्षिण पुर्वी एशियाबाट बिश्वको शक्ति र अर्थतन्त्र नियन्त्रण गर्ने दौडमा रहेका चीन र इन्डियाको बिचमा रहेर सन्तुलन गर्ने योजना सहज नहुने आकलननै नेपालको राजनीति, कर्मचारीतन्त्र, सुरक्षा निकाय र समाज नियन्त्रणमा अपराधीकरणको मूलकारण हो ।
नेपालको पाठ्यपुस्तकबाट राष्ट्रियता, नैतिक शिक्षा हटाउनु, नेपाली इतिहास प्रति वितृष्णा फैलाउनु, आफ्नै इतिहासको विरूद्धमा देशवासी उचाल्नु, स्थापित मुल्यमान्यता बन्देजमा न्यायालय र प्रहरी प्रशासन लाई प्रयोग गर्नु र विदेशी मूल्य, मान्यता र कुरीतिलाई प्रश्रय दिनु नेपालको मौलिकता माथिको प्रहार र उपनिवेशीकरण गर्ने योजना अन्तर्गतका कार्यहरू हुन् ।
-सिरोज कोइराला पोखराका स्थापित युवा उद्यमी, आध्यात्मिक व्यक्तित्व समेत हुन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो