News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पाँच करोड लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको रु पाँच करोड ९८ लाख […]

लागूऔषधसहित कोत्रेबाट तीनजना पक्राउ

तनहुँ । ईलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँको प्रहरी टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी पोखराले दिएको जानकारी अनुसार दुईसय ८६ एम्पुल लगायत विभिन्न लागूऔषधसहित शुक्लागण्डकी […]

भरुवा बन्दुकसहित तनहुँका थापा पक्राउ

दमौली । तनहुँको भीमाद नगरपालिका-२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट […]

गरगहना लुट्ने बाह्र वर्ष जेल चलान

त्रिशूली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट […]

‘फाल्गुनन्द जयन्तीले प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस्’    

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक चेतना […]

सर्वोच्चले पुनरावलोकन निवेदन खारेज गरिदिएपछि बल्ल झुक्यो सरकार

पोखरा । कोरोना संक्रमणको परीक्षण र संक्रमितको उपचार निशुल्क गर्न सकिदैंन भन्दै सर्वोच्च अदालत पुगेको सरकारको पुनरावलोकन निवेदन खारेज भएपछि अनन्त सरकार झुक्न बाध्य भएको छ । सर्वोच्च अदालतले कोरोना […]

तनहुँमा एकै दिन पक्राउ परे ३० फरार प्रतिवादी

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, […]

मोटरसाइकल चोरी गर्ने सात पक्राउ

चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका […]