News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

आगलागीबाट साढे सात लाख क्षति

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको […]

नेकपा एकताबद्ध भएर अघि बढ्छ : प्रमुख सचेतक अधिकारी

लमजुङ । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेत मायानाथ अधिकारीले नेकपा बलियो र एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–३ नेकपा वडा कमिटीद्वारा वडाका पार्टी सचिव […]

चिकित्सकको अभावमा उपचार समस्या

बैतडी। दरबन्दीअनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ । दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जिल्ला […]

सवारीसाधनमा भाडादर नटाँसे कारवाही

बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको […]

हिमालयन चितुवा प्रशिक्षणमा व्यस्त

काठमाडौँ । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल हुनुभएका युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त हुनुहुन्छ । उहाँ जापानको टोकियो शहरमा यही मङ्सिर २८ गते […]

स्वरसम्राटको स्मृतिदिवस ‘नयाँपुस्तामा नारायणगोपाल’

पोखरा । स्वरसम्राट गायक नारायण गोपालको ३० औं स्मृति दिवसको अवसरमा पोखरामा नयाँ पुस्तामा नारायाण गोपाल कार्यक्रमको आयोजना गरिएको छ । रेडियो अन्नपूर्णले शुक्रबार आयोजना गरेको कार्यक्रममा कलाकारहरु रामभक्त जोजिजु, […]

गीतकार देवलको ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको युगल गायनमा  रहेको गीत ‘देउन दिलमा दरबन्दी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । देवल भण्डारीको शब्द रहेको यस गीतलाई दिपक शर्माले […]

हुम्लामा जिप दुर्घटना, चारको मृत्यु सात घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात […]

पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा थप आकस्मिक कक्षको निर्माण हुँदै

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप २५ शैयाको आकस्मिक कक्ष (इर्मजेन्सी ब्लक) निर्माण हुने भएको छ । प्रदेश कैं सुविधासम्पन्न र ठुलो अस्पतालका रुपमा रहेको […]