News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मनाङको सीमानाकामा सुरक्षा जाँच कडाइ

मनाङ, ९ भदौ । हिमाली जिल्ला मनाङको सीमावर्ती नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिने भएको छ । नाका खुला भएसँगै आपराधिक गतिविधि वृद्धि हुनसक्ने भएकाले जाँच कडाइ गरिने भएको हो । […]

नेप्सेमा ४८ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

काठमाडौँ, ९ भदौ । मङ्गलबारजस्तै धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अङ्कले घटेर तीन हजार ७६.४४ […]

नेपाललाई बक्सिङमा तीन कास्य

काठमाडौँ, ९ भदौ । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई […]

नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

बैतडी, ९ भदौ । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । […]

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा आत्रेय निर्विरोध

लेखनाथ, ८ भदौं । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय निर्विरोध भएका छन् । संघको नयाँ नेतृत्वको लागि मंगलबार भएको उम्मेदवारको मनोनयन दर्तामा अध्यक्ष पदमा आत्रेयको एकल उम्मेदवारी परेको […]

केन्द्रीय बैंकले भन्यो-‘शेयर धितो कर्जाको अवधि एक वर्षमात्रै’

काठमाडौँ, ८ भदौ । नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा दिएका ऋणीको कर्जा क्रमिकरूपले घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज […]

रोल्पामा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

रोल्पा, ८ भदौ । रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको […]

आफ्नै बुबा र श्रीमतीको हत्या गरी गाडेको अवस्थामा शव फेला

धनुषा, ८ भदौ । धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला […]

पोखरामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु, एक वेपत्ता

पोखरा । पोखराका विभिन्न स्थानमा भएका दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने एक बालिका नहरले बगाउँदा वेपत्ता भएकी छिन् । आज घरको छतबाट खसेर र सवारी दुर्घटनामा […]

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ

चितवन, ८ भदौ । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको […]