News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कलम बोक्ने सिपाही : कृष्ण सेन ‘इच्छुक’

‘मौनता मृत्यु हो तिमी बौल्छौ भने मारिन्छौ र, नबोल्दा पनि मारिन्छौ तसर्थ, बोल र मृत्यु स्वीकार गर ।’ अल्जेरियाली कवि ताहर जाउदले लेखेको कविता जस्तै आफ्नो जीवनलाई बलिदान दिएर पनि […]

एम्बुलेन्स चालक लालबहादुर कुटिए

गुल्मी । एम्बुलेन्स चालकमाथि गुल्मीमा कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न व्यक्तिको खोजी भएको र घटनाबारे […]

अटेरी मुख्यमन्त्री गुरुङका हर्कतहरु

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोराना संक्रमित हुँदा पनि उनका अनेकन् हर्कतहरु रोकिएका छैनन् । संक्रमित भएकै अवस्थामा उनले कतिपय ठाउँमा मास्क नलगाई निर्देशन दिएका छन् त कतिपय […]

पश्चिम नवलपरासीका खोलानदीमाथि अवैध उत्खनन्

“राष्ट्रपति चुरे–तपाई मधेश संरक्षण विकास समिति, ललितपुरले मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन्, सकंलन भएको सम्बन्धमा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति, जिल्ला समन्वय समितिको कार्यालय नवलपरासीलाई वैशाख २९ […]

पत्रकार बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’

दमौली । ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित सो पुरस्कारको राशि […]

सई न्यौपानेसँग वडाध्यक्ष सत्यराजले मागे माफी

पोखरा । कास्की मादी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सत्यराज सापकोटाले सई टिकाराम न्यौपानेसँग बल्ल माफी मागेका छन् । ईलाका प्रहरी कार्यालय मादीका तत्कालिन प्रहरी प्रमुख सई टिकाराम न्यौपानेलाई […]

एमालेबाट नेपाल र खनालसहित ११ नेतालाई निष्कासन

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । २४ घण्टा भित्रमा सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै नेपाल–खनाल समूहका नेताहरुलाई पार्टीबाट नै […]

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २३ सांसदहरु

काठमाडौँ । सत्ता नेकपा एमाले कैं छ । तर एमाले कैं २३ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै हस्ताक्षर गरेका छन् । नेकपा एमाले भित्रको माधवकुमार […]

नागरिकता अध्यादेश खारेज गर : महासचिव विप्लव

पोखरा । नेपाल कम्युनिष्ट पार्टीले नागरिकता सम्बन्धि अध्यादेश तुरुन्त खारेज गर्न माग गरेको छ । जेठ ९ गते प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) २०७८ […]

साहित्यकार वानीरा गिरिको निधन

काठमाडौँ । साहित्यकार वानीरा गिरिको हृदयघातका कारण आइतबार राति निधन भएको छ । बीपी कोइरालाको ‘तीन घुम्ती’ र लियो टोल्सटोयको ‘अन्ना करेनिना’ उपन्यासलाई शैली र लेखन प्रेरणाका कृति मान्ने ७६ […]