News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना र विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तीको माग गर्दै विपक्षी गठबन्धनले आज सर्वोच्चमा रिट दायर गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, जनता […]

डा.गोविन्द केसीका सहयोगीलाई दुर्गा प्रसाईको धम्की

काठमाडौँ । डा.गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । प्रसाईले टेलिफोनमा ‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ […]

७० लाख रुपैयाँमा लमजुङमा अक्सिजन प्लान्ट जडान

लमजुङ । लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोरोना संक्रमित विरामी बढ्दै गएपछि अक्सिजनको कमि नहोस् भन्ने हेतुले अस्पतालले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरेको हो । ‘यो […]

नुभिव हत्या-काण्ड अझै रहस्यमय !

नुभिवको हत्यासँग धेरै प्रश्नहरु रहस्यमय छन् । नुभिवको हत्यालाई शुरुमा नै आत्महत्या भनेर प्रहरीले अनुसन्धान नै नगरी केस बन्द गराउन खोज्नु नै सबैभन्दा गम्भिर र शंकास्पद विषय नै यहीँ हो […]

पार्टीको ह्वीप नै नमान्ने जनमोर्चाका सांसद थापा निलम्बित

पोखरा । राष्ट्रिय जनमोर्चाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टी विपरितको काम गरेको भन्दै कारवाही गरेको छ । सांसद थापालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी निलम्बित […]

राष्ट्रपतिलाई तिमी भनेपछि देउवामाथि खनिए प्रधानमन्त्री ओली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेर सम्बोधन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रोश व्यक्त गरेका छन् । प्रतिपक्ष कांग्रेसका सभापति देउवाले आज शनिबार […]