News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार

काबुल, २३ भदौ । अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ […]

गृह मन्त्रालयको विज्ञप्ति विरूद्ध सर्वोच्चमा रिट

काठमाडौँ, २३ भदौ । सर्वोच्च अदालतमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरूद्ध रिट निवेदन दायर गरिएको छ । अधिवक्ता प्रवेश केसीको रिटमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति नेपालको संविधानले व्यवस्था गरेको […]

भूमाफियाले जग्गा हडप्दा गोकर्णेश्वर खट जात्रा सङ्कटमा

काठमाडौँ, २३ भदौ । भूमाफियाले गुठीको जग्गा कब्जा गर्दा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ३०० वर्षदेखि चल्दै आएको भगवान् शिवको तामाको खट बोक्ने जात्रा सङ्कटमा परेको छ । गोकर्णेश्वर नगरपालिका–४ माकालबारीस्थित […]

नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो

काठमाडौँ, २३ भदौ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका […]

‘भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरौं’

पोखरा, २३ भदौं । ‘भ्रष्टचारीको सम्पत्ति राष्ट्रियकरण गरौँ, सम्पूर्ण क्रान्तिकारी देशभक्त युवा एक हौँ, अनियमितता गर्नेलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित पोखराको तालचोकमा मङगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल […]

मुख्यमन्त्रीद्वारा भेन्टिलेटर हस्तान्तरण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोइसाटीलाई १/१ वटा भेन्टिलेटर हस्तान्तरण गरेका छन् । नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको […]

‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण, सफल बनाऔँ १४औँ महाधिवेशन’

काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशन प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल […]

झझल्को

साँझको समयमा सफा, निलो र खुला नभ मुनि चिसो पवनको स्पर्शले रोमाञ्चित छन् उनीहरु अर्थात् प्रियतम र प्रेयसी । अस्ताउन लागेको पहेंलो घामले छरेको सुनौलो किरणले चम्किएको हिमाल देखेर पुलकित […]

बेनीको क्याम्पसचोक पहिराको उच्च जोखिममा

म्याग्दी, २२ भदौ (रासस) : बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको […]

सर्तसहित थप शेयर धितो कर्जा लिन पाइने

काठमाडौँ, २१ भदौ । नेपाल राष्ट्र बैंकले सर्तसहित शेयर धितो कर्जा रु १२ करोडभन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज साँझ जारी गरेको सूचना अनुसार […]