News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

धादिङमा करेन्ट लागेर पोखराका उमाकान्त बरालसहित दुईजनाको मृत्यु

धादिङ, १४ भदौ । गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन […]

कोरोना कहरका कारण पोखरामा देखाईने कृष्णबालन प्रभावित

वासुदेव पौडेल    गण्डकी, १४ भदौ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिनमा पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन देखाउनुका साथै कृष्णलिलामा आधारित भजन तथा नृत्य देखाइन्थ्यो । […]

नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा 

काठमाडौँ, १४ भदौ। अविरल वर्षापछि खसेको पहिराका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा आज बिहान ५ः३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर […]

सिद्धार्थ राजमार्ग अझै अवरुद्ध

पाल्पा, १४ भदौ । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र […]

केही दिनयतादेखि सक्रिय रहेको मनसुन कमजोर हुँदै

काठमाडौँ, १४ भदौ । विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम […]

पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीनजना घाइते

बेनी, १४ भदौ । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा […]

पहिरोले नागढुङ्गा-नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौँ, १४ भदौ । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा-नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका […]