News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर समाचार

रोकिएको छैन ङाजुको आँशु

हेलम्बु, ३० भदौ । हेलम्बु गाउँपालिका–२ गणेशेबगरकी ङाजु तामाङ मेलम्चीले बगाएको आफ्नो घर नियालेर टोलाउँदै । घरखेत र मिलसमेत बाढीले बगाएकाले उहाँको आँखा ओभाउन सकेको छैन । त्यो देखेर उहाँ बेलाबेलामा भक्कानिनुहुन्छ । तस्बिर: नारायण ढुङ्गान/रासस

डनन्यूज ट्रेन्डिङ