News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुरक्षा अवस्थाबारे विश्लेषण 

काठमाडौँ, २५ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकमा मुलुकको समसामयिक परिस्थितिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समग्र […]

‘राष्ट्रिय सहमतिमा मात्रै एमसिसी अगाडि बढ्न सक्ने’ : प्रचण्ड

काठमाडौँ, २५ भदौ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताउनुभएको छ । एमसिसीका सम्बन्धमा अनेकन […]

पोखरामा डिसहोम फाइबर नेटको शुरुवात

पोखरा, २५ भदौं । डिस मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिसहोम फाइबर नेटको औपचारिक शुरुवात गरेको छ । नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिबाट सञ्चालित उक्त सेवाको पोखरा उद्योग वाणिज्य संघका […]

दशैँ भित्र्याउन चथा : मनाउँदै नेवार समुदाय

लक्ष्मी गारु भादगाउँ, २५ भदौ । गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन् […]

निर्घात कुटपिटपछि तालिबानले पत्रकारलाई भन्यो-‘तेरो टाउको काटिएन, भाग्यमानी रैछस्’

एएफपी । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समााचार संकलन गर्ने पत्रकारलाई घण्टौ नियन्त्रणमा लिई निर्घात कुटपिट गरेर छोडेको छ । उनीहरूलाई प्रदर्शनस्थलबाट प्रहरी चौकीमा लगिएको थियो । विरोधलाई संगठित गरेको […]

पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने दुई पक्राउ

कञ्चनपुर, २४ भदौ ।  महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली […]

क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही : राष्ट्र बैंक

काठमाडौँ, २४ भदौ । नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको […]

अफगानिस्तानको तालिवान सरकारलाई चीनको समर्थन

वेइजिङ्, २४ भदौ । चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ । विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो […]

सामूहिक हत्या प्रकरण : अनुसन्धान प्रगतिउन्मुख

भविन कार्की      किमाथाङ्का, २४ भदौ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल आइपुग्नुभएको छ […]

हरितालिका तीज : हराउँदै पुराना संस्कृति

सुशीला रेग्मी     रामपुर (पाल्पा), २४ भदौ । कालीगण्डकीमा अहिलेजस्तो ठाउँठाउँमा पुल बनेका थिएनन् । कालीको भेल उर्लेर आउने अनि पानीको सतह घट्ला कि भनेर दिनभरजसो कुरेर बस्नुपर्ने हुन्थ्यो । […]