News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको […]

ओली मुद्धामा सुनवाइ जारी

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा जारी छ । माधव कुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको […]

सङ्खुवासभा हत्या काण्ड- थप चार पक्राउ

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर […]

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गर्दै बैठक स्थगित […]

दुई विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो […]

विनियोजन विधेयक २०७८ बहुमतले पारित

काठमाडौँ । तिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेको  प्रस्तावलाई बहुमतले पारित गरिएको हो । […]

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य रु दुई सयले घटेको छ । छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक […]

एमालेमा उमेर हद : नेतृत्वपंक्तिमा तरंग

प्रस्तावित विधान पारित भएमा ओलीले अझै एक कार्यकाल पूरा गर्नेछन्, पाँच वर्षपछि सिधै नयाँ पुस्ता शीर्षस्थ स्थानमा हुनेछ काठमाडौँ, ४ असोज । सत्तरी वर्षे उमेर हद कायम राख्ने पार्टीको प्रस्तावित […]

‘हनिट्रयाप’मा पार्दै पैसा असुल्दै

दाङ, ३ असोज । पुरुषलाई मोहजाल (हनिट्रयाप)मा पारेर अपराधिक तरिकाले रकम असुल गर्ने महिलाको समूहलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पुरुषलाई विभिन्न बहानामा सम्पर्कमा ल्याउने र ट्रयापमा पारेर लाखौं रकम […]

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा सोमबार मध्यावधि चुनाव हुँदैछ। प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेका थिए। यो चुनावबाट ४९ वर्षीय ट्रुडो तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने दौडमा छन्। […]