News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइने, कुन जिल्लाका कुन उमेर समूहले पाउँछन्?

काठमाडाैं । सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ। हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागिएको […]

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडाैं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। सोमबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने सम्भावना […]

नेपाल समूह तिर लागेका एमालेका १० नेता कारवाहीमा

बागलुङ, ४ असोज । पार्टी टुक्रिए पछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा संलग्न भएका भन्दै १० नेतालाई नेकपा एमाले बागलुङले कारवाही गरेको छ । जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा […]

दशैंका लागि नयाँ नोट वितरण गरिँदै, कहाँबाट पाइन्छ साट्न ?

काठमाडौँ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ […]

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । देशभर आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ […]

म्यानचेष्टर युनाइटेडको पुनरागमन जितमा रोनाल्डो र लिनगार्डको गोल

काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले वेष्टह्यामविरुद्ध आइतबार एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ को पुनरागमन जित हात पारेको छ । क्रिस्टियानो रोनाल्डो र जेस लिनगार्डले गोल गरेपछि युनाइटेडले […]

इन्जिनियर न्यौपानेलाई ‘प्रबल जनसेवाश्री’

काठमाडौँ, ३ असोज । संविधान दिवसको अवसरमा सरकारले नेपाल इन्जिनियरिङ परिषद्का पूर्व बोर्ड सदस्य एवं नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्व निर्वाचित सदस्य श्रीराम न्यौपानेलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभूषित गरेको छ । […]

मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को दोस्रो लेग आजदेखि युएईमा सुरु हुँदा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले […]

आज प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी

काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट आज सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोही अनुसार संसद सचिवालयले तयारी गरेको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत […]

‘किशोरीहरू आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ’

काबुल, अफगानिस्तान, ३ असोज । अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः सङ्घर्ष गर्नुपर्ने बताउनुभएको […]