News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

देशभरको मौसम बदली, चार प्रदेशमा हल्का वर्षा

काठमाडौँ । नेपालमा आज (मंगलबार) देशभरको मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको […]

बास बस्न सुटुक्क चन्द्रागिरिको रिसोर्टमा किन पुगिन् राष्ट्रपति भण्डारी ?

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारको रात चन्द्रागिरिस्थित रिसोर्टमा बिताएकी छन्। रिफ्रेस हुनका लागि दिउँसो चन्द्रागिरि पुगेकी उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ। ‘उहाँ रिफ्रेस हुन आउनुभएको […]

ईपीएल- लिग चरणको अन्तिम खेलमा काठमाडौँ र भैरहवा भिड्दै

काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) लिग चरणको अन्तिम खेलमा काठमाडौँ किङ्स-११ र भैरहवा ग्लाडीयटर्स भिड्ने भएको छ । यी दुई टोलीको खेल बिहान […]

सिभिल बैंकका अध्यक्ष, एमालेका पूर्वसभासद् इच्छाराज निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगीको आरोपमा पक्राउ

पोखरा, १९ असोज । सिभिल बैंकका अध्यक्ष, नेकपा एमालेका पूर्वसभासद् एवं घरजग्गा कारोबारी इच्छाराज तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार निक्षेपकर्ताको रकम हिनामिना र ठगी गरेको आरोपमा पक्राउ गरेको […]

न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध आन्दोलन गर्ने नेपाल बारको चेतावनी

काठमाडौँ । नेपाल बार एसोसिएसनले राज्यका निकायहरू बीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारण प्रतिकूल हुने क्रियाकलापको सधैँ विरोध र भर्त्सना […]

पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी, कामदार शुभ गौतम पक्राउ

पोखरा, १८ असोज । पूर्वयुवराज पारस शाहको पोखरामा रहेको फ्ल्याटमा चोरी गरेको आरोपमा उनकै कामदारलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वयुवराज पारसको फ्ल्याटबाट क्यामरा, आइप्याड, दुरबिन र फोन लगायतका सामाग्रीहरु […]

इन्जिनियर्स एशोसियसनको निर्वाचनका लागि गण्डकीमा सिडेनद्वारा प्यानल सार्वजनिक

पोखरा, १८ असोज । नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनका लागि सिडेनले गण्डकी प्रदेशको छुट्टै प्यानल दर्ता गराएको छ । कार्तिक १३ गते हुन गईरहेको निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सिडेनले ई.बृजेन्द्र […]

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रतिवद्ध छु- सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा सभामुख […]

ठगी गरेको आरोपमा पोखरा–५ बस्ने मातृका पक्राउ

पोखरा, १८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा मातृका वस्ताकोटीलाई पक्राउ गरेको छ । पोखरा वडा नं. २३ घर भई हाल […]

विवाह गर्ने उमेरको प्रावधानबारे बिचार गर्नुपर्ने सांसदहरुको धारणा

काठमाडौँ । सांसदहरुले नेपालमा विवाह गर्न पाउने उमेरको प्रावधानका बिचार गर्नुपर्ने बेला आएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको बैठकमा उनीहरुले विद्यमान कानुनमा शारीरिक सम्पर्कका […]