News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा छ- स्वास्थ्य मन्त्रालय

काठमाडौँ । यही असोज १८ गतेदेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले दाबी गरेको छ । मन्त्राललयका प्रवक्ता कृष्ण […]

थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ९६६ जनाको पीसीआर परीक्षणमा […]

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्। दम बढेपछि उनलाई […]

घाँटी काटिएको अवस्थामा शव फेला

जनकपुरधाम । घाँटी का’टेर ह’त्या गरेको अवस्थामा धनुषामा एक व्यक्तिको शव भेटिएको छ । नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको धनुषा […]

गण्डकी प्रदेशका मन्त्रीद्वय थापा र खड्काले अर्मलामाथि विभेद गरेको स्थानीयको आरोप

अब छिट्टै स्थानीय तह र त्यसपछि प्रदेश तथा संघीय निर्वाचन हुँदै गरेकाले जनताका कुरा नसुन्ने नेतालाई निवार्चनका बेला मतदानबाटै जवाफ दिने अर्मलावासीले उद्घोष गरेका छन् । पोखरा, ३१ असोज । […]

अबैध सम्बन्ध लुकाउन अमृताले गरिन् श्रीमानको हत्या

कैलाली, ३१, असोज । अवैध सम्बन्ध लुकाउन एक श्रीमतीले आफ्नै श्रीमान्को हत्या गरेकी छिन् । कैललीको धनगढीमा आफ्नै श्रीमतीले श्रीमानको हत्या गरेकी हुन् । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय […]

अमरसिंह चोक क्षेत्रबाट ३५ वर्षीया महिला सम्पर्कविहीन

पोखरा । पोखराको अमरसिंह चोक क्षेत्रबाट ३५ वर्षीया महिला बेपत्ता भएकी छन् । पोखरा २१ रामदी घर भएकी राधिका थापा आज बुधबार दिउँसो बिहानबाट बेपत्ता भएको उहाँका आफन्त गणेश बहादुर […]

सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छ जना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी […]

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ […]

सर्लाहीमा एक जना हतियारसहित पक्राउ

सर्लाही । सर्लाहीमा एक जना हातहतियार सहित पक्राउ परेका छन् । सर्लाहीको बलरा नगरपालिका ३ स्थित लक्ष्मीपुरका नवनीत झा हतियारसहित पक्राउ परेका हुन् । छिमेकी विनय झासँग नवनीत झाको सामान्य […]