
१प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
२अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
३न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
४आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
५पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
६डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
७लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
८पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
९पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
१०‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
११पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
पोखरा । पोखराको अमरसिंह चोक क्षेत्रबाट ३५ वर्षीया महिला बेपत्ता भएकी छन् ।
पोखरा २१ रामदी घर भएकी राधिका थापा आज बुधबार दिउँसो बिहानबाट बेपत्ता भएको उहाँका आफन्त गणेश बहादुर कार्कीले जानकारी दिनुभयो ।
बिरामी अवस्थाकी थापा छोरेपाटनबाट बस चढेर अमरसिंह चोकमा ओर्लिएको भन्ने जानकारी आएको रहेको र त्यसपछि सम्पर्कविहीन भएकोले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय अथवा तोकिएको नम्बरमा सम्पर्क गरिदिनुहुन कार्कीले आग्रह गर्नुभएको छ ।
करिब ५ फिट उचाइ रहेकी गहुँगोरो वर्णकी थापाले रातो रङको कुर्ता, रातो स्विटर ,मोजा र चप्पल लगाएको र साथमा सानो कालो रङको ब्याग लिएको हुँदा त्यस्तो हुलियामा कोही कसैलाई भेटे विशेष निगरानी गरेर सोधपुछ गरिदिन कार्कीले अनुरोध समेत गर्नुभएको छ ।
सेयर गरेर खोजी कार्यमा सहयोग गरिदिन आग्रहका साथ सम्पर्क नम्बर :
राजेन्द्र थापा : ९८५६०३३४७८
राम बहादुर थापा : ९८५६०३३६८७
गणेश बहादुर कार्की : ९८५६०५७०४०
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ