News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

पोखरा, २६ असोज । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ । महानगरपालिका र […]

गृहजिल्लामा स्वास्थ्यमन्त्री खतिवडालाई भ्याई नभ्याई, एकैदिन सात कार्यक्रममा सहभागी

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई भयो । मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले सोमबारमात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका […]

तत्कालीन सरकारको कारण मोतीपुर ‘रणमैदान’ बन्यो- सत्तारूढनिकट तीन विद्यार्थी संगठन

काठमाडाैं । सत्तारूढनिकट तीन विद्यार्थी संगठनले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको विरोध गरेको छ। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले […]

च्याङ्ग्राको मूल्य छोइसक्नु, खसीबोकाको माग बढ्यो

काठमाडौँ । दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको […]

विश्वकप २०२२ छनोट- अर्जेन्टिनाको जित, ब्राजिल रोकियो

ब्युनर्स आयर्स । लियोनल मेसीले गोलको खाता खोलेपछि अर्जेन्टिनाले विश्वकप छनोटको रोमाञ्चक खेलमा आइतबार उरुग्वेलाई ३–० ले पराजित गरेको छ । लियोनल स्कोलनीको टिमले ब्युनर्स आयर्समा हात पारेको सफलतामा रोड्रिगो डे […]

बाहिरियो यो वर्षको मनसुन, सरदरभन्दा १५ प्रतिशत बढी वर्षा

काठमाडौँ । यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सोमबार बेलुकाबाट यो वर्षको मनसुन पूर्णरुपमा नेपालबाट बाहिरिएको जनाएको छ । यो वर्ष […]

सिरियामा कार बम विस्फोट, छ जनाको मृत्यु

एजेन्सी । सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विस्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकुसहित छ जनाको मृत्यु भएको छ । अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य […]

नेपालमा कोरोना सङ्क्रमण दर ५ प्रतिशतभन्दा कम

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा […]

बडादशैँको रौनक शुरू, आज अपराह्न साढे चार बजे घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडाैं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान […]

डोवाटे विश्वकर्मा विना विभागीय मन्त्री, आज लिए पद तथा गोपनीयताको शपथ

पोखरा, २५ असोज । नवनियुक्त विना विभागीय मन्त्री डोवाटे विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान सिंह गुरुङले आज मन्त्री डोवाटेलाई पद तथा […]