News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी

झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावि प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ऐतिहासिक तथा फराकिलो जित हासिल गरेका छन्। बालेन […]

एमालेका महेश बस्नेतको लज्जास्पद हार

भक्तपुर, २३ फागुन । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले ठूलो मतान्तरसहित विजय हासिल गरेका छन्। मतगणनाको अन्तिम नतिजाअनुसार खत्रीले ४२ हजार ३३४ […]

पर्वतमा रास्वपाका सागर भुसाल विजयी

पर्वत, २३ फागुन । पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। पर्वत जिल्ला (क्षेत्र नं. १) मा सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार ४४ वर्षीय भुसालले २६ हजार […]

तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी

तनहुँ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई […]

रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ

बागलुङ, २३ फागुन । बागलुङका दुवै प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू विजयी भएका छन् । यसले जनमोर्चाको पुरानो गढ भत्किएको छ । क्षेत्र नम्बर १ मा रास्वपाका […]

कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप

पोखरा, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ । भर्खरैं मात्र प्राप्त नजिता अनुसार बाँकी रहेको कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय […]

झापा ५ मा बालेनको अग्रता

झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह ‘वालेन’ले ठुलो मतान्तरले पछाडि पारिरहेका […]

भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित

भक्तपुर, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को ताजा परिणामअनुसार भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी भएका छन् । उनले ३३ हजार […]

काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप

काठमाडौं, २३ फागुन । मुलुकको राजधानी काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्ण क्लिन स्वीप गरेको छ । मतगणना सम्पन्न भएसँगै रास्वपाका उम्मेदवारहरूले ठूलो मतान्तरका साथ जित […]

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी

म्याग्दी, २३ फागुन । म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। […]