News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

न्याय सेवा आयोगको बैठक बस्दै, पुग्ला त गणपूरक सङ्ख्या ?

काठमाडौं । न्याय परिषद्ले बुधबारका लागि न्याय सेवा आयोगको बैठक डाकेको छ । न्याय परिषद्का सचिवालयका अनुसार बुधबार दिउँसो ३ बजेका लागि न्याय सेवा आयोगको बैठक डाकिएको हो । गत […]

आजको मौसम- चिसो बढ्दै, हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु/कुहिरो रहेको छ। तराईका भू-भागहरूमा बिहानको समयमा […]

पार्टीबाट निष्कासित गरिएपछि पाण्डेको प्रतिक्रिया : कारबाही अवैध हो भ्रममा नपर्नू

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीबाट निष्कासित गरेको विषयमा प्रतिक्रिया दिएका छन् । मंगलबार अध्यक्ष रविन्द्र मिश्रले पार्टीको बैठकबाट पाण्डेलाई पार्टीबाट निष्कासित गराउने निर्णय पारित गराएका थिए […]

संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने विवकेशील साझाको निर्णय

काठमाडौँ । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको […]

संसदमा मेरो उपस्थितिले केपीको सातो गएको छ- माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने […]

एमालेको नाराबाजीकै बीच दुई अध्यादेश स्वीकृत

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच मंगलबार प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ । बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले […]

संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको प्रत्यक्ष रिपोर्टिङमा संसद् सचिवालयले रोक लगाएको छ । संसद् भवनभित्रको पत्रकार कक्षमा सञ्चारकर्मीलाई प्रवेश गर्न सचिवालयले रोक लगाएको हो । संघीय संसद् भवनको प्रतिनिधिसभामा रहेको पत्रकार कक्ष […]

सर्वोच्चकै न्यायाधीशहरु रहेको सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

काठमाडौं । सार्क ल नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेको छ । सार्क ल नेपाल सार्क राष्ट्रका न्यायाधीश, कानुन व्यवसायी, कानुनी क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको संस्था हो, जसको अध्यक्ष सर्वोच्च अदालतका […]

‘चिट चोर्न नदिएको’ भन्दै आरआरका विद्यार्थीले कुटे सहायक क्याम्पस प्रमुखलाई, लगाइयो सात टाँका

काठमाडौं । चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेका छन्। चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए। […]

सर्वोच्च प्रशासनले कानून व्यवसायीलाई भन्यो- अदालत परिसरमा नाराबाजी नगर्नू

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालत प्रशासनमार्फत आन्दोलनरत कानून व्यवसायीहरुलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न चेतावनी दिएका छन् । प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका […]