News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

खनिज खानीमा पहिरो जाँदा ७० वेपत्ता

एजेन्सी । उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । अन्य ७० जना हराइरहेका छन् । खानीमा फसेका दर्जनौँ मजदुरको खोजी भइरहेको छ । कचिन […]

अन्तरजातीय विवाह गरेपछि बेपत्ता विक सकुशल भेटिए

हुम्ला । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे विक सकुशल भेटिएका छन् । खार्पुनाथ गाउँमा भेटिएका चन्द्रलाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रले ५ […]

एमालेलाई सभामुखको आग्रह- अरुका कुरा सुन्ने धैर्यता राख्नुस्

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधि […]

कांग्रेस महाधिवेशन- अन्तिम परिणाम आज साँझसम्म आउने

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत २७ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको […]

प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी

काठमाडौँ । प्रतिनिधिसभाको दसौँ अधिवेशनको तेस्रो बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्वीकृतिका पेस गर्नेलगायतका १० कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको […]

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, […]

विदेशी विश्वविद्यालयको अनुमति पाएका शिक्षण संस्थाको निरीक्षण गर्न समिति गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धन पाएका शिक्षण संस्थाहरूको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएका छन् । मंगलबार […]

प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी

काठमाडौँ । प्रतिनिधिसभाको दसौँ अधिवेशनको तेस्रो बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्वीकृतिका पेस गर्नेलगायतका १० कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको […]

शिक्षक सेवा आयोगले माग्यो २६ सय निमावि शिक्षक, विज्ञापनसहित

काठमाडौँ । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि झन्डै २६ सय शिक्षक माग गरेको छ । आयोगले वेबसाइटमा सूचना प्रकाशित गरेर निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच […]

लुम्बिनी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा कँडेल, केसी र खड्का निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका लागि खुला २ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनमा देवेन्द्रराज कंडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशकै १ जना महिला केन्द्रीय सदस्यमा […]