News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

प्रधानन्यायाधीशको राजीनामा मागिएपछि देउवा आक्रोशित

काठमाडौँ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने बताएका छन । प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति […]

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको […]

गाडीको ठक्करबाट निलगाईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृतावस्थामा फेला परेको हो । सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिँदा निलगाईको […]

मलेसियाको रोजगारी खुल्यो, श्रमिक लैजाने कम्पनीले नै बेहोर्नुपर्नेछ यी खर्च

काठमाडौँ । मलेसियाले कोरोना महामारी सुरु भएपछि रोकेको नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक भर्ना गर्ने प्रक्रिया मंगलबारबाट आंशिक रूपमा खुला गरेको छ । जसअनुसार नयाँ श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना […]

काँग्रेस शीर्ष नेताहरुको बैठकमा चोलेन्द्रको चर्चा, देउवाले गरे बचाउ

काठमाडाै‌ । नेपाली काँग्रेसको शीर्ष तहमा प्रधानन्यायाधीश चोलेन्द्र जबराका सन्दर्भमा छलफल भएको छ । मंगलबार अपरान्ह काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकमा प्रधानन्यायाधीश जबराबारे सामान्य छलफल भएको […]

बागमती प्रदेशमा आज मतविभाजन गरिँदै, अब को बन्छ मुख्यमन्त्री ?

काठमाडाै‌ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा आज मतविभाजन हुने भएको छ। मुख्यमन्त्री बनेलगत्तैदेखि नै शाक्य अल्पमतमा परेकी थिइन्। उनी नेकपा एमाले प्रदेश संसदीय […]

आबुधाबी डायलगमा मन्त्री श्रेष्ठको पाँच प्रस्ताव

काठमाडाै‌ । संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारदेखि जारी छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्बोधन गरेका छन् । १६ वटा देशका श्रममन्त्री तथा […]

नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक भोलिदेखि

काठमाडौँ । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक भोलिदेखि भारतको बेंगलुरुमा शुरू हुँदैछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको […]

मौसममा उल्लेखनिय प्रणाली छैन, सामान्य बदली मात्रै

काठमाडौँ । आज बुधबार देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली नभएकाले देशभरको मौसम सामान्य बदली मात्रै हुनेछ। यद्यपि, दिउँसो […]

विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित, न्यूजिल्यान्ड ५ विकेटले पराजित

काठमाडाै‌ । युएईमा जारी टी-ट्वान्टी विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। सुपर-१२ चरण अन्तर्गत समूह ‘२’ को खेलमा मंगलबार न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जारी […]