News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

रुसद्वारा युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम घोषणा

मस्को, २१ फागुन । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्धविरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्धविराम घोषणा गरिएको जनाएको हो । ती […]

डिजिटल वालेट दुरुपयोग गरेर आर्थिक अपराध

जनकराज सापकोटा सुनसरी, २० फागुन । डिजिटल वालेट प्रयोगकर्ताले सामान्य सचेतना पनि नअपनाउँदा भएको एउटा ठगीको घटनामा कसरी नक्कली सिम र सामाजिक सञ्जाल टिकटकको पनि दुरुपयोग हुन्छ भन्ने एउटा घटना […]

अन्योलमा छन् युक्रेन छाडेका नेपाली

काठमाडौं, १९ फागुन । कुरियर कम्पनीको काम सकेर युक्रेनको राजधानी किइभमा रहेको आफ्नो होस्टेलमा आइपुग्दा गोविन्दले धेरै ुकल मिसु गरेछन्। उनको मोबाइलमा नेपालदेखि आफन्तजन र साथीभाइले निकै पटक सम्पर्क गर्न […]

नोबेल मेडिकल कलेजका विद्यार्थीको रिले अनशन

काठमाडौं, १९ फागुन । नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थान्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् । बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलमा चिकित्सा शिक्षा आयोगले लिएको […]

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीको संयोजकमा विजयराज

पोखरा, १९ फागुन । गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट कास्कीको संयोजकमा युवा नेता विजयराज आचार्य मनोनित भएका छन् । संस्थाको नियमावली–२०६७ को परिच्छेद ३ ‘ग’ अनुसार आचार्यलाई […]

९ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

झापा, १९ फागुन । झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको […]

एमाले सांसदलाई लक्षित गर्दै डा.भट्टराईले भने-‘बिनाकामको ज्याला लिनु जनताको अपमान हो’

काठमाडौं, १८ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ६ महिनादेखि संसद अवरुद्ध गर्दै आईरहेको नेकपा एमालेलाई लक्षित गर्दै जनताको समस्याहरु संसदमा नराखी ज्याला […]

करणी मुद्दामा एमाले सांसद बानियाँलाई पाँच दिनको म्याद थप

दाङ, १८ फागुन । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतलबाट म्याद थप भएको छ। बाँके जिल्ला अदालतले बुधबार घटनाको […]

एमसीसी मुख्यालयले भन्यो-‘अनुमोदन स्वीकार, सम्झौता कार्यान्वयनको दिशातर्फ’

काठमाडौँ, १८ फागुन । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलरबराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट अनुमोदन भएको स्वीकार गर्दै अब कार्यान्वयनको […]

पोखरादेखि सुदूरपश्चिमको धनगढीसम्म हवाई सेवा शुरु

१८ फागुन, पोखरा । पर्यटकीय नगरी पोखरादेखि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसम्म हवाइ सेवा आजदेखि शुरु भएको छ । अब पोखरादेखि धनगढीसम्म हप्ताको तीन दिन हवाइ सेवा सञ्चालन हुने भएको […]