News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

नारायणकाजी र महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बिच आज भेटवार्ता भएको छ । एमसीसीका विषयमा माओवादी केन्द्र भित्र अध्यक्ष पुष्पकमल […]

प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनमाथि रूसी आक्रमणबारे संवाद

काठमाडौं, १८ फागुन । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् । रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम […]

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर

काठमाडौं, १७ फागुन। अत्याधुनिक हतियारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ । […]

रुस युक्रेन युद्ध : तीन सय भन्दा बढी नेपाली सुरक्षित स्थानमा

लन्डन । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका […]

‘एमसीसीमा मतभेद होस्, अरु कुरामा मिलौं’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा बिमति राखेका नेता नारायाणकाजी श्रेष्ठसँग एमसीसीमा मतभेद भएपनि अरु कुरामा मिलेर अगाडि […]

विवाद चर्कदैं गएपछि अध्यक्ष प्रचण्ड र श्रेष्ठ बिच भेटवार्ता

काठमाडौँ, १७ फागुन । एमसीसी अनुमोदनको क्रममा पार्टीमा विवाद बढेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का नेता नारायणकाजी श्रेष्ठ बीच आज भेटवार्ता भएको छ । एमसीसी सम्झौतासँग […]

५३ म्यानपावर सञ्चालकलाई कैद र जरिवाना

काठमाडौँ,१७ फागुन । वैदेशिक रोजगार न्यायाधिकरणले ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय दिने फैसला गरेको छ । न्यायाधिकरणका अध्यक्ष रमेश खत्री, सदस्य […]

आरोपितकै बचाउमा किन लाग्दैछन् कलाकार ?

कुनै पनि महिलाले दुर्व्यवहारविरुद्ध बोल्दा उनीसँग सुरुमै प्रमाण मागिन्छ । पीडितलाई नै दोषी देखाइन्छ । ‘किन ढिला बोल्यौ’ भन्ने बेतुक प्रश्नहरु तेर्साइन्छ । प्रहरीले अदालतमा मुद्दा चलाउनुभन्दा अगावै सामाजिक सञ्जाल, […]

सुबोध र मेचुले ल्याए ‘हाम्रो नजर’

काठमाडौं – दर्जनौ गीतहरु आफ्नो सुमधुर स्वर भरिसकेका गायक सुबोधको स्वरमा रहेको ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका मेचु धिमालको समेत स्वर सुन्न सकिन्छ। गीतमा तोरण […]

‘एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बच्यो’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएकोमा खुशी व्यक्त गरेका छन् । आज सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्दै […]