News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘सडक पूर्वाधार समृद्धिको आधार’- उम्मेदवार विद्या भट्टराई

पोखरा, २४ कार्तिक । कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । मंसीर ४ गते […]

अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारहरुको वचन

पोखरा, २३ कार्तिक । पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन् । उनीहरुले पर्यटनको लागि […]

पत्रकार सरोजराज अधिकारी मृत भेटिए

काठमाडौं, २३ कार्तिक । पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा भेटिएका छन् । कार्तिक २१ गतेदेखि घरबाट निस्केका उनी बुधबार आज साँझ सुन्धारास्थित एक होटलमा मृत अवस्थामा भेटिएका हुन् । दुई […]

खानेपानीको समस्या समाधान गरिदिन मतदाताको आग्रह

पोखरा,२२ कार्तिक । पोखरा वडा नम्वर १९ का मतदाताले खानेपानीको समस्या समाधान गरिदिन एमाले उम्मेरवारहरुसँग आगह गरेका छन् । पोखरा १९ को अन्य ठाउँको तुलनामा लाम्पाटामा खानेपानीको चरम अभाव भएको […]

गण्डकीका ऊर्जा मन्त्री हरिशरण आचार्य पदच्यूत

पोखरा, २३ कार्तिक । गण्डकी प्रदेशका उर्जा मन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । गोरखाका सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध भोट मागेको आरोप लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई […]

डोटीमा भूकम्प जाँदा एकै परिवारका ६ जनाको मृत्यु

डडेलधुरा । डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान २ बजेर १२ गएको ६.६ म्याग्निच्युडको भूकम्प जाँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका […]

‘चुनाव बहिष्कार गरौं’ भन्दै मसाल जुलुस निकाल्ने अखिल क्रान्तिकारीका नेताहरु पक्राउ

पोखरा, २२ कार्तिक । ”आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन बहिष्कार गरौं” भन्दै मसाल जुलुस प्रदर्शन गर्ने नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी […]

नेपथ्य लाइभ कन्सर्टका टिकट पोखरामा धमाधम बिक्री हुँदै, अनलाइनबाट समेत लिन सकिने

पोखरा, कार्तिक २१ । मानवसेवा आश्रम पोखरामा आश्रित असहाय तथा सहाराविहिन मानवहरुको सहयोगार्थ हुन लागेको मानवताका लागि साङ्गीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को टिकट बिक्री शुरू भएको छ । मानवता प्रवद्र्धनसहित […]

पोखरा म्याराथनका सम्पूर्ण इभेन्टहरु एकैपटक, आयोजकसँग छलफल

पोखरा, २२ कार्तिक । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन मुख्य प्रायोजक संस्था सुजल डेरी प्रालिसँग छलफल गरेको […]

‘निर्वाचन जित्न’ यसरी गरिन्छ गुप्तचर संयन्त्रको दुरुपयोग

निर्वाचनमा कुन पार्टी वा उम्मेदवार बलियो छन्, को कमजोर छन् र किन कमजोर छन् भन्ने सूचना पहिल्यै पार्टीहरूका बैठकमा पुगिसक्छन्। नेताहरू हाकाहाकी नै भन्छन्– त्यो सूचना उनीहरूलाई राज्यका गुप्तचर र […]