News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

तनहुँबाट काँग्रेसका रामचन्द्र पौडेल विजयी

तनहुँ, ८ मंसिर । प्रतिनिधिभा सदस्यमा तनहुँ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई […]

पर्वतमा एमालेको ‘क्लिन स्वीप’

पर्वत, ८ मंसिर । पर्वतमा नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ ‘क्लिन स्वीप’ गरेको छ । ५ दलीय गठबन्धन, स्वतन्त्र उम्मेदवार लगायतलाई हराउँदै पर्वतमा प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी, प्रदेशसभा […]

रवि लामिछाने ३४ हजार मतान्तरले विजयी

चितवन, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३४ हजार दुईसय ८१ मतान्तरका साथ […]

गोरखामा माओवादी अध्यक्ष प्रचण्ड विजयी

गोरखा, ८ मंसिर । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले निर्वाचित भएका छन् । आफ्ना विपक्षीलाई झण्डै १४ हजार […]

कास्की क्षेत्र नंं. २ ‘ख’ मा काँग्रेसका विन्दुकुमार थापा विजयी

पोखरा, ८ मंसिर । कास्की क्षेत्र नं. २ ‘ख’ प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन् । सत्तारुढ ५ दलका साझा उम्मेदवार नेपाली काँग्रेसका थापाले १ हजार […]

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङ, ८ मंसिर । प्रतिनिधिसभा सदस्यमा लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ […]

कास्की ३ ‘ख’मा बराल र पहारीबिच कडा प्रतिस्पर्धा

पोखरा, ८ मंसिर । कास्की क्षेत्र नं. ३ ख अन्तर्गतको प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार […]

कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई विजयी

पोखरा, ८ मंसिर । कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । सत्तारुढ ५ दलको गठबन्धनका उम्मेदवारलाई तेस्रो र राष्ट्रिय स्वतन्त्र […]

कास्की क्षेत्र नं. १(२)मा एमालेका श्याम गुरुङ विजयी

पोखरा, ७ मंसिर । कास्की क्षेत्र नं. १ (२)को प्रदेशसभा सदस्यमा नेकपा एमालेका बेदबहादुर गुरुङ (श्याम) निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दीपक गुरुङलाई ८ […]

कास्की क्षेत्र नं. २ (१) मा एमालेका भीम कार्की विजयी

पोखरा, ७ मंसिर । नेकपा एमालेका भीम कार्कीले प्रदेशसभा निर्वाचन अन्तर्गत कास्की २ (१) बाट विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीलाई ४ हजार ६ सय ३८ मतले […]