News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल

पोखरा, ७ चैत । अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत […]

गोरखामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु, ६ जना घाइते

गोरखा, २९ फागुन । गोखरा नगरपालिका वडा नं. ६ बिसौनी मोडमा मिनी ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा ट्रकचालक […]

फिर्के खोला मिच्दै अशोक पालिखे, टेरेनन् नगरपालिकालाई

पोखरा, २६ फागुन । पोखरा महानगरपालिकाको निर्देशनलाई पटक–पटक लत्याउँदै व्यापारी अशोक पालिखेले फिर्के खोलाको मापदण्ड विपरित खोलामाथि नैं संरचना निर्माण गरिरहेका छन् । महानगरपालिकाका नगरप्रहरीहरुले पटक–पटक सामान खोसेर ल्याउँदा समेत […]

अन्नपूर्णका विद्यार्थीलाई कोरियाको सहयोग

पोखरा, १७ फागुन । अन्नपूर्ण गाउँपालिका वडा नं. ९ स्थित भूमे आधारभूत विद्यालय सुदामे र श्री भगवती माध्यमिक विद्यालय तिखेढुङ्गाका विद्यार्थीलाई डिजी युनिभर्सिटीका अध्यक्ष हुङ्ग लिले स्कुल व्याग र अभिभावकलाई […]

‘पोखराले कोसेली दिन हस्तकलाका सामग्री बनाउनु पर्छ’ : निर्देशक आचार्य

पोखरा, २४ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले सुन्दर पर्यटकीय सहर पोखराले पाहुनालाई कोसेली दिनका लागि हस्तकलाबाट उत्पादित सामग्री बनाउन आवश्यक […]

तीन मन्त्री थपिएसँगैं गण्डकी प्रदेश सरकारले पायो पूर्णता

पोखरा, । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । हिजो मंगलबार थप तीन मन्त्रीमा नियुक्त गरेसँगैं सात सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । हिजो नैं थप मन्त्रीहरुले पद तथा गोपनीयताको […]

मन्त्री बन्ने लर्को कैं बिच गण्डकीमा ५ वटा मन्त्रालय घटाइयो

पोखरा, ९ माघ । गण्डकी प्रदेशमा आज सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले ५ वटा मन्त्रालय घटाउने निर्णय गरेको छ । १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेसँगैं मन्त्री बन्न […]

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

पोखरा, ७ माघ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पद […]

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

पोखरा, १ माघ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विहान ११ बजेको समयमा काठमाडौंबाट पोखरातर्फ आईरहेको विमान अवतरण हुनु अघि पोखरा–१५, नयाँगाउँमा दुर्घटनामा परेको हो । एटीआर–७२ […]

नावालिका करणी मुद्दामा फरार ७१ वर्षीय तारानाथ तिवारी पक्राउ

पोखरा, २४ पुस । अपाङ्गता भएकी नावालिकालाई जबरजस्ती करणी गरेर फरार भएका पोखरा महानगरपालिका वडा नं. २८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई प्रहरीले घरैबाट पक्राउ गरेको छ । दुई दिन […]