• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गृहपृष्ठ डन न्यूज
    डन न्यूज
    [email protected]

    डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

    गण्डकी प्रदेशमा मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

    पोखरा, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशसभामा आज शनिबार विश्वासको मत पाउँ भनी गरेको प्रस्ताव बहुमतका साथ अस्विरकार भएको छ । प्रस्ताव बहुमतले अस्वीकृत भएसँगैं मुख्यमन्त्री […]

    मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्देशन

    काठमाडौँ, ९ वैशाख । यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको […]

    ‘अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको छ’ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको बताउनुभएको छ । उहाँले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताउनुभएको छ । […]

    चितवन-२ : उपनिर्वाचनको तयारी अन्तिम चरणमा 

    चितवन, ९ वैशाख । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले […]

    यी हुन् गण्डकी प्रदेश सरकारको सय दिनका उपलब्धि

    रामबहादुर थापा, पोखरा, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारको नेतृत्व सम्हालेको सय दिन पूरा भएका अवसरमा सरकारले गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । गत पुस २५ गते […]

    मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण

    पोखरा, ८ वैशाख । दिनप्रतिदिन आत्महत्याका घटनाहरु बढ्दै गएपछि राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले पोखरा महानगरपालिका वडा नं. ७ मा मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम […]

    पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

    मनाङ, ८ वैशाख । हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको […]

    अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

    काभ्रेपलाञ्चोक, ८ वैशाख । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् […]

    पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या !

    धनबहादुर गुरुङ, अन्नपूर्ण (कास्की), ८ वैशाख । पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा […]

    मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

    काठमाडौँ, ७ वैशाख । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा […]