News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

प्रतिनिधिसभाको बैठक माघ ३ गते बस्नेगरी फेरि सर्‍यो

काठमाडौं। प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ। पछिल्लो पटक २८ पुसका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको छ। संघीय संसद सचिवालयले सोमबार सूचना […]

कर्णाली प्रदेशका चार जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

सुर्खेत । कर्णालीका १० जिल्लामध्ये चार जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन् । सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा […]

पुनः निषेधाज्ञा हुँदैन- अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा असर पर्ने गरी पुनः निषेधाज्ञा नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले कोभिड–१९ को पहिलो र […]

भीआईपीमा कोरोना आतंक : मन्त्रिपरिषद् बैठक प्रभावित

भीआइपी तहमा कोरोना संक्रमण भएसँगै मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उनको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका […]

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुचीलाई थप ४ वर्ष जेल सजाय

काठमाडौँ।  म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । यसअघि उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको अदालतले उनलाई थप चार वर्ष जेलसजाय सुनाएको […]

न्युयोर्कको अपार्टमेन्टमा आगलागी- ९ बालबालिकासहित १९ जनाको मृत्यु

न्युयोर्क। अमेरिकाको न्युयोर्कस्थित एक अपार्टमेन्टमा आइतबार आगलागी हुँदा ९ जना बालबालिकासिहत कम्तीमा १९ जनाको मृत्यु भएको छ । न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा घाइते भएका ३२ जनालाई अस्पताल लगिएको […]

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको […]

भारतमा एकै दिन १ लाख ७९ हजारमा कोरोना पुष्टि

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड […]

कालिजलाई ताकेको बन्दुकको छर्रा लाग्दा स्याङ्जामा १ युवकको मृत्यु

पोखरा । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका-१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु […]

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १ जनाको मृत्यु, ९ घाइते

दाङ । वीरगञ्जदेखि सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु […]