• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गृहपृष्ठ डन न्यूज
    डन न्यूज
    [email protected]

    डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

    तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

    डम्मर बुढामगर, ढोरपाटन, २४ वैशाख । बाक्लो मगर बस्ती । काठ, ढुङ्गा र माटोले सलक्क बान्की मिलाइर बनाइएका घरहरु । रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका […]

    लोपोन्मुख हुँदै घाटु नाच

    दमौली, २४ वैशाख । “पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको […]

    राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

    काठमाडौँ, २४ वैशाख । विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय […]

    सङ्घीय संसद् अधिवेशन आजदेखि

    काठमाडौँ, २४ वैशाख । सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको […]

    मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु

    विजय रावत, जुम्ला, २४ वैशाख । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय […]

    ‘नक्कली शरणार्थी प्रकरण संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्छ’ : उपाध्यक्ष महरा

    काठमाडौँ, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौँस्थित संवाद डबलीले आयोजना गरेको कार्यक्रममा […]

    प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने गठबन्धन बैठकको निष्कर्ष

    काठमाडौँ, २३ वैशाख । सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, […]

    यार्सा टिप्न हिँडेका तीन जना बेपत्ता

    मुगु, २३ वैशाख । हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको […]

    कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

    किन्शासा, २३ वैशाख । पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । क्षेत्रीय सरकारी अधिकारी […]

    जापानमा आठ वर्षपछि पुनः हरितगृह ग्यास उत्सर्जनमा वृद्धि

    टोकियो, २३ वैशाख । जापानको आर्थिक वर्ष २०२१ मा हरितगृह ग्यास उत्सर्जन आठ वर्षयता पहिलो पटक बढेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको वातावरण मन्त्रालयले अप्रिलमा सार्वजनिक गरेको अन्तिम तथ्याङ्कअनुसार […]