News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

विन्ध्यवासिनी सहकारी ठगी मुद्दामा फरार रहेका हरिप्रसाद अधिकारी पक्राउ

पोखरा, २६ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले विन्ध्यवासिनी सहकारी ठगी मुद्दाका फरार अभियुक्त हरिप्रसाद अधिकारीलाई बुधबार (आज) पक्राउ गर्न सफल भएको छ । पोखरा–९, न्यूरोडमा सञ्चालनमा रहेको विन्ध्यावासिनी सहकारीका […]

पोखरा–२७ मा पहिरोले घर पुरिँदा भीमबहादुर थापाको मृत्यु

पोखरा, २६ असार । पहिरोले घर पुरिँदा पोखरा–२७ सहेलापाटामा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको छ । राति अन्दाजी ४ बजेको समयमा सहेलापाटामा मनबहादुर थापाको ब्लकले बनाएको जस्ताले छाएको १ […]

बिन्ध्यवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

पोखरा, २६ असार । विन्ध्यवासिनी सहकारी ठगीको आरोपमा फरार भएका मध्ये दुई सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा वडा नं. ९ न्यूरोडमा कार्यालयको सहकारीका पूर्वसञ्चालक समितिका सचिव र […]

गगनकालिका सहकारीको आयोजनामा ३७ युनिट रगत संकलन

पोखरा, २५ असार । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत […]

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पोखरा, २५ असार । अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार […]

नाबालिकालाई अपहरण गरी शरिर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने दुईजना पक्राउ

पोखरा, २४ असार । एक नाबालिकालाई अपरहण गरी शरिर बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुर स्थायी […]

स्याङ्जामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु, पाँचजना घाइते, सतर्क रहन आग्रह

स्याङ्जा, २३ असार । स्याङ्जामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो स्याङ्जाको बिरूवा गाउँपालिका–२ लामाखेतस्थित ईश्वरी लम्सालको घर पहिरोले पुरिँदा आश्रय […]

पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस

काठमाडौं, १६ असार । राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलपूर्ण रूपमा सञ्चालनका लागि माग गरेको छ । अभियानले पोखरा विमानस्थलको बारेमा गराएको सार्वजनिक बहस कार्यक्रमबाट सो माग गरेको हो । […]

सहकारी ठगीमा संकुचित छानबिन

सहकारी विभागले ७०० सहकारी समस्याग्रस्त भनिरहँदा संसदीय समितिले जम्मा २९ वटामा गर्ने छानबिनले ठगीमा परेका देशभरका बचतकर्तालाई न्याय दिन सक्दैन। गौरीबहादुर कार्की । बचत तथा ऋण सहकारीले रकम हिनामिना गरेको […]

पोखरा कलेज अफ म्यानेजमेन्टमा ‘नमूना पत्रकार सम्मेलन’

पोखरा, १६ असार । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा […]