
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
काठमाडौं, १६ असार । राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलपूर्ण रूपमा सञ्चालनका लागि माग गरेको छ । अभियानले पोखरा विमानस्थलको बारेमा गराएको सार्वजनिक बहस कार्यक्रमबाट सो माग गरेको हो ।
पोखरा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै अभियानले विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न माग गरेको अभियानका संयोजक विनय यादवले बताए । बहस कार्यक्रममा सहभागी एमालेका सचिव योगेश भट्टराईले बीआरआई ऋणलाई अनुदानमा परिणत गर्नुपर्नेमा जोड दिए । पोखरा विमानस्थल चिनियाँ ऋणमा मात्र होइन सहयोगमा पनि निर्माण भएको बताउँदै सचिव भट्टराईले भने, ‘दुईटै पैसा छ त्यहाँ, केही पैसाको ब्याज तिर्नुपर्छ केहीको तिर्नु पर्दैन ।’
उनले चीनले दिएको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने बताउँदै सकेसम्म नेपालले ऋण लिनु नहुने जिकिर गरे । ’नेपालसँग ऋण तिर्ने पैसा छैन, अहिले पनि आन्तरिक र बाह्य गरी २४ खर्ब ऋण रहेको छ,’ उनले ।
पोखरा विमानस्थल निर्माण गर्न करिब २५ खर्ब खर्च भएको बताउँदै उनले यसमा नेपाल सरकारको पनि केही खर्च भएको बताए । सो विमानस्थल सय वर्षसम्म पनि केही नहुने बताउँदै उनले विमानस्थल बनाएर कुनै घाटा नभएको जिकिर गरे ।
‘नेपालले भारतबाट पनि ऋण लिएको छ । त्यसको पनि ऋण तिरेको छ,’ सचिव भट्टराईले भने, ‘भारतलाई ऋण तिर्न हुने, चीनलाई ऋण तिर्न नहुने यो कहाँ हुन्छ ? सकेसम्म भारतको पनि ऋण तिर्ने नगरी सहयोग होस्, चीनलाई पनि ऋण तिर्न नपर्ने गरी सहयोग हुनुपर्छ ।’
राष्ट्रिय मुक्ति क्रान्तिका नेता ओमप्रकाश गुल्जारीले देशको आवश्यकता अन्तर्राष्ट्रिय विमानस्थल नभएर रोजगारी भएको बताए । उनले यति महँगो विमानस्थल बनाएर नेपाली जनताको टाउकोमाथि ऋण बोकाउनुभन्दा युवालाई राम्रो रोजगारीको व्यवस्था गर्दा राम्रो हुने बताए ।
यदि आजको आवश्यकता अन्तर्राष्ट्रिय विमानस्थलको हो भने पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल किन सञ्चालनमा आएनन् भन्दै उनले नेपालको सम्बन्ध भारत र चीनसँग समान रूपमा हुनुपर्ने बताए । दुई देशको बिचमा नेपालमा रहेको तर भारतसँग भाषा र संस्कृति मिलेको कारण त्यो देशसँग निकटता रहनु स्वाभाविक रहेको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य एवं अभियानका वरिष्ठ नेता बीपी यादव, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल, अभियन्ता सन्तोष देउजा लगायतले पनि पोखरा विमानस्थलको बारेमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।
यो सार्वजनिक बहसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य र नेपालको कूटनीतिक र आर्थिक नीतिहरूमा गम्भीर बहस सुरु गराएको अभियान संयोजक यादवले बताए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन