News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

साहित्य मार्फत पर्यटन प्रवर्द्धन गर्न ‘करबाकेली काव्ययात्रा’

बेनी, २३ कार्तिक । बेनी–म्याग्दीको करबाकेली बाबा संरक्षण समितिले मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूलाई म्याग्दीको ‘करबाकेली इको ट्रेक’मा पदयात्रा गराइएको छ। उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र […]

‘सहकारी सञ्चालकहरु फरार भएर कति दिन लुक्ने ? भागेर कोही बच्न सक्दैन’: डिआईजी गुरुङ

यो सहकारीको विषय कस्तो हो भने पहिला नै सहकारी विभागहरुले, प्रदेश लेवलले, पालिकाका विभागहरुले बेस्सरी अनुसन्धान गरेर, हेरेर अब तिमीहरुको उपाय छैन हैं, अब प्रहरीले मुद्दा चलाउँछ भनेर जानकारी दिईसकेपछि […]

लागूऔषध ब्राउनसुगर सहित तीनजना युवा पक्राउ

पोखरा, २० कार्तिक । लागूऔषध ब्राउनसुगरसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पोखरा–२१ कश्यारघाटमा लागूऔषध बेचबिखन भएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध […]

जुवा खाल चलाउँदैं यमबहादुर गुरुङ, प्रिन्सीका किराना पसलबाट जुवाडेहरु पक्राउ

पोखरा, २० कार्तिक । जुवा खेलाउने धन्दामा सक्रिय यमबहादुर गुरुङ जुवाडेसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले गुरुङले सञ्चालन गरेको जुवाखालबाट शनिबार नगदसहित ६ जनालाई पक्राउ गरेको छ […]

सेती खोंचमा खसेका सुदिपलाई बचाए सुरक्षाकर्मीको टिमले

पोखरा, २० कार्तिक । सेतीको खोंचमा खसेका सुदिप विकलाई सुरक्षाकर्मीले टिमले बचाएको छ । शनिबार पोखरा–१५, नयाँगाउँस्थित सेती नदीको किनारमा धाँजा फाँटेको ठाउँमा १९ वर्षीय विक खसेका थिए । पर्वत […]

मध्यरातमा गएको भूकम्पमा परी एकसय २८ जनाको मृत्यु, एकसय ५० जना घाईते

जाजरकोट, १८ कार्तिक । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब एकसय २८ जनाको मृत्यु र एकसय ५० जना घाईते भएका छन् । भूकम्पबाट जाजरकोट […]

‘मालचरी’मा सुस्मिता चौलागाईं (भिडियोसहित)

काठमाडौं, १६ कार्तिक । कलाकार सुस्मिता चौलागाईंद्वारा अभिनित लोकदोहोरी गीत ‘मालचरी’को भिडियो सार्वजनिक भएको छ । मोडल अर्जुन सापकोटासंग सुस्मिता चौलागाईंले म्युजिक भिडियोमा स्क्रिन शेयर गरेकी छिन् । टिकटकमा पछिल्लो […]

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असई टिकारामको लेक लागेर मृत्यु

पोखरा, १५ कार्तिक । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका ४२ वर्षीय प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । घान्द्रुक प्रहरी […]

इलाका प्रहरी कार्यालय बाँकेका डीएसपी सुन्दर तिवारीमाथि चक्कु प्रहार

बाँके, १० कार्तिक । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् । कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात […]

मित्र मिलन सहकारीका अध्यक्ष रमण र कर्मचारी किरण पक्राउ

‘यतिबेला अध्यक्ष रमणले को-कोले पैसा लगेका छन्, कहाँ-कहाँ पैसा फसेको छ र कस-कसले ऋण नतिरिकन पनि कागजपत्र मिलाएका छन्, सबैको बारेमा खुलासा गर्दै थिए । तर प्रहरीले पक्राउ गरेछ, अब […]