पोखरा, ३१ वैशाख । पोखरा महानगरपालिकाको मतगणना भर्खरैं शुरु भएको छ । सर्वदलीय बैठक सकेर निर्वाचन कार्यालयले दलहरुसँग विभिन्न सहमतिसहित जिल्ला समन्वय समितिको भवनमा मतगणना शुरु गरेको हो । जिल्ला […]
मनाङ, ३१ वैशाख । मनाङको नासों गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कांग्रेसका धनबहादुर […]
रोल्पा, ३१ वैशाख । पार्टी नै विभाजित पारेर चुनावमा होमिएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको संयुक्त उम्मेदवारलाई हराउँदै थवाङ गाउँपालिका वडा नं. ५ […]
मनाङ, ३१ वैशाख । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । लामाले १ सय ५८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी स्वतन्त्रका कृष्णबहादुर लामाले १ […]
स्याङ्जा, ३० वैशाख । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप विहान १०बजे दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । स्याङ्जाको […]
गोरखा, २९ वैशाख । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर गुरुङको टोलीले नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई गोरखामा कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका माओवादी कार्यकर्ताको थप उपचारका लागि गोरखा अस्पताल […]
दाङ, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पक्राउ परेको ६ घण्टापछि रिहा भएका छन् । सशस्त्र चुनाव बहिष्कारको नीति नभएको भन्दै हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले […]
दाङ, २९ वैशाख । नेकपा कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । पोखराबाट कोहलपुर जाँदै गर्दा आज बिहीबार बिहान ५ बजे दाङको भालुवाङबाट नेता बास्तोलालाई प्रहरीले पक्राउ […]
पोखरा, २८ वैशाख । मौन अवधिको समयमा पैसा बाँड्न हिडेको भन्दै स्थानीयको घेराऊमा परेका वडाध्यक्ष छानबिनपछि रिहा भएका छन् । पोखरा वडा नं. १६ का वडाध्यक्ष जीवन आचार्यलाई आज राति […]
काठमाडौं, २८ वैशाख । नयाँ मतदाताहरुका लागि निर्वाचन आयोगले आज बुधबारदेखि भोलि (बिहीबार)सम्म मतदाता परिचय पत्र बितरण शुरु गरेको छ । सम्बन्धित मतदान केन्द्रबाट नयाँ मतदाताहरुले आफ्नो मतदाता परिचय पत्र […]