News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

फुटवयर जोनले शुरू गर्याे जुत्ता ‘एक्सचेन्ज अफर’

पोखरा, ८ पुस। नेपालका बिभिन्न जुत्ता तथा चप्पल उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ […]

अवैध रुपमा नदीजन्य पदार्थ चोरी गर्ने ५ वटा ट्रिपर प्रहरी नियन्त्रणमा

पोखरा, ५ पुस । अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँचवटा ट्रिपरहरु जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । नयाँ प्रहरी प्रमुख मोहनकुमार थापा आएलगत्तै […]

पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेदेखि महिला जिस्काउने १० जना पक्राउ

पोखरा, ४ पुस । वडा प्रहरी कार्यालय बैदामले पर्यटकीय क्षेत्र लेकसाईडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने र महिलालाई जिस्काउनेदेखि विभिन्न कसुरमा संलग्न १० जनालाई पक्राउ गरेको छ । पक्राउ […]

यातायात व्यवस्था कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख सहित ७ कर्मचारी भ्रष्टाचारी ठहर

पोखरा, ३ पुस । यातायात व्यवस्था कार्यालय पोखराका निमित्त कार्यालय प्रमुखसहित सात कर्मचारी भ्रष्टाचारी ठहर भएका छन् । लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराएर लाइसेन्स बिक्री गरेको भ्रष्टाचार मुद्दामा बिशेष […]

र्‍यान्डममा ‘गोधूलि गीत’को चर्चा

पोखरा, ३० मंसिर । साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै […]

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार

धनकुटा, २८ मंसिर । संकल्प यात्रामा देश दौडाहामा निस्केका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीमाथि धनकुटामा मुक्का प्रहार भएको हो । मध्य पहाडी राजमार्ग हुँदैं संकल्प यात्रामा निस्केका अध्यक्ष ओलीमाथि भोजपुरबाट […]

‘संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने’ : मुख्यमन्त्री पाण्डे

पोखरा, २८ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि […]

नदीमा वेपत्ता युवा खोज्न आज दिउँसो सेती बाँध खोलिंदै, सचेत रहन प्रहरीको आग्रह

पोखरा, २८ मंसिर । मणिपाल अस्पतालबाट भागेका विरामी सेती नदीमा हामफालेपछि खोजीका लागि आज दिउँसो सेती नदीको बाँध खोलिने भएको छ । तनहुँ स्थायी घर भई हाल पोखरा–१६ लामाचौर बस्दै […]

अवैधरुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सावरी साधन नियन्त्रणमा

पोखरा, २६ मंसिर । कास्की जिल्लाको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र वालुवा उत्खनन् गरी फर्जी बिल समेत बनाई चोरी निकासी गरेको भन्दै ५६ वटा सवारी साधन नियन्त्रणमा […]

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

पोखरा २५, मंसिर । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक […]