News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

तत्कालिन कृषि विकास निर्देशनालय गण्डकी प्रदेश कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखा, १७ वैशाख । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालिन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । हाल उनी कृषि […]

अक्षरयात्राको २१० औं श्रृङ्खला खास्टेताल किनारमा

पोखरा, १६ वैशाख । अक्षरयात्राको २१० औं श्रृङ्खला खास्टेताल किनारमा सम्पन्न भएको छ । अक्षरयात्राका परिकल्पनाकार मध्येका एक स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै अक्षरयात्राको २१० औं शृङ्खला […]

गैरकानुनी रुपमा सहकारीबाट ऋण लिने कम्पनी र सञ्चालकलाई कारबाही गर्न माग

पोखरा, १५ वैशाख । पोखराको सूर्यदर्शन, चितवनको सहारा र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका पीडितले संयुक्त विज्ञप्ति जारी गर्दै सहकारीबाट गैरकानुनी रुपमा ऋण लिएका कम्पनी र ती कम्पनीका सञ्चालकलाई […]

अटोमेटिक पेस्तोलसहित जामुनबोटका नरबहादुर विक पक्राउ

पोखरा, १३ वैशाख । वडा प्रहरी कार्यालय बैदामले अटोमेटिक पेस्तोलसहित आज बिहीबार राजु न्याकेट भनिने नरबहादुर विकलाई पक्राउ गरेको छ । पोखरा–१८ जामुनबोट बस्ने ३८ वर्षीय विकको साथबाट प्रहरीले लुकाई […]

बस र स्कुटर ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारका क्रममा मृत्यु

पोखरा, ११ वैशाख । बस र स्कुटर एकापसमा ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि बसेकी पोखरा–१४ खसीबजारकी प्रधानको पश्चिम क्षेत्रीय अस्पतालमा […]

हावाहुरीले फेवातालमा पल्टियो डुंगा, पाँचजनाको सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार

पोखरा, ११ वैशाख । फेवातालमा आज अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिदाँ दुर्घटनामा परेका बालिकासहित पाँचजनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । फेवाताल रेस्क्यु वाच टावरमा खटिएका सशस्त्र प्रहरीको […]

‘यो शुरुवात हो, भोलि अदालतको गेट अगाडि नैं आगो बल्न सक्छ’: संयोजक किरण श्रेष्ठ

पोखरा, १० वैशाख । पीडित बचतकर्तामाथि अन्याय भए न्यायालयको ढोका अगाडि आगो बल्न सक्ने चेतावनी सहकारी पीडित बचतकर्ताहरुले दिएका छन् । सोमबार कास्की सहकारी बचत पीडित संघर्ष समितिले जिल्ला अदालत […]

विन्दवासिनी सहकारीका सचिव गंगाधर सुवेदी पुर्पक्षका लागि कारागार चलान

पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारी डुबाउने मुख्य अभियुक्तहरु मध्येका प्रमुख सचिव गंगाधर सुवेदी सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार आफैं अदालतमा हाजिर भएका […]

सुप्रिम सहकारीका अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा, दिपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश

बुटवल, ७ वैशाख । जिल्ला अदालत रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये अध्यक्ष ओमप्रकाश गुरुङलाई मात्र पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । […]

सहकारी पीडित एकजुट, कास्की सहकारी बचत पीडित संघर्ष समिति गठन

पोखरा, ५ वैशाख । सरकारी पीडित बचतकर्ताहरुको समस्यालाई राज्य र राजनीतिक दलका नेताहरुले अटेर र वेवास्ता गर्दै जान थालेपछि सशक्त आन्दोलनको तयारी गर्नका लागि ‘कास्की सहकारी बचत पीडित संघर्ष समिति’ […]