News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सहकारी ठगीमा पूर्वअध्यक्ष भरत भट्टराई र सुवास अधिकारी पुर्पक्षका लागि कारागार चलान

पोखरा, २९ जेठ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको बचत तथा सम्पत्ति हिनामिना एवम् ठगी गरेको कसुरमा पूर्वअध्यक्ष भरत भट्टराई र गैर सदस्य सुवास अधिकारी मंगलबार आज अदालतको […]

जनप्रिय क्याम्पसमा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद

पोखरा, २८ जेठ । जनप्रिय बहुमुखी क्याम्पसले पोखरालाई पर्यटनको राजधानी घोषण गरेपछि अव के ? भन्ने विषयमा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष […]

भिटोफ गण्डकीको ‘गाउँले गाईड तालिम’

पोखरा, २८ जेठ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोगमा यही जेठ २४ गतेदेखि २६ गतेसम्म ‘आवासीय गाउँले गाईड तालिम’ सम्पन्न […]

नेपाली सेनामा भर्ती गरिदिन्छु भन्दै ठगी गर्ने पर्स्याङका धर्मराज थापा पक्राउ

पोखरा, २८ जेठ । नेपाली सेनामा भर्ती गरिदिन्छु भन्दैं सर्वसाधारणबाट पैसा ठग्ने बागलुङका धर्मराज थापालाई पोखरा–५, जिरोकिलोमिटरबाट वडा प्रहरी कार्यालय बैदामले पक्राउ परेको छ । पोखरा महानगरपालिका वडा नं. ५, […]

ठगी मुद्दामा फरार मोहरिया टोलका कमलमान गुबाजु पक्राउ

पोखरा, २८ जेठ । ठगी सम्बन्धी कसुरमा फरार पोखरा महानगरपालिका वडा नं. २ मोहरिया टोल बस्ने ५० वर्षीय कमलमान गुबाजुलाई वडा प्रहरी कार्यालय बगरले पक्राउ गरेको छ । उच्च अदालत […]

फेवातालमा डुंगा दौड प्रतियोगिता हुने

पोखरा, २५ जेठ । फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ । संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव […]

चोरीको साईकल किनबेच गर्दै गर्दा ४ जना पक्राउ

पोखरा, २० जेठ । चोरीको साईकल किनबेच गर्दै गर्दा पोखराको जिरोकिमीबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले फर्निचर उद्योगभित्र चोरीका साईकलहरु किनबेच भईरहेको अवस्थामा […]

वडाध्यक्षको प्रचारमोह !, वडाको पैसाले किनेको सातुको प्याकेटमा पनि आफ्नै तस्विर

पोखरा, १२ जेठ । ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भने झैं पोखराका एक जनप्रतिनिधिले प्रचारमोहको लोभमा निकृष्टता प्रदर्शन गरेका छन् । प्रचारमोहको लोभमा फसेका ती जनप्रतिनिधिले सरकारी बजेटमा ज्येष्ठ नागरिकका लागि […]

राष्ट्रिय माविको हिरक महोत्सव : तेन्जन र कवितालाई पाँच किमि छात्र/छात्रा सडक दौडको उपाधि

पोखरा, २९ वैशाख । तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि […]

सूर्यदर्शन सहकारी ठगीमा एमाले नेता राजिव पहारीको पनि संलग्नता

पोखरा, २८ वैशाख । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीमा नेकपा एमालेका नेता राजिव पहारी पनि संलग्न रहेको तथ्य भेटिएको छ । पोखरा महानगरपालिकाले पुनः गरेको छानबिनमा एमालेका नेता पहारीको […]