
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, २२ कात्तिक । सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठको चरित्रहत्या गरेको जनाएको छ । कास्की जिल्लाभरि कैं सहकारी पीडितहरुको नेतृत्व गरेका श्रेष्ठलाई बदनाम गराएर संघर्ष समितिबाट हटाउन सके ठगहरुलाई चलखेल गर्न सजिलो हुने भन्दैं पटक–पटक श्रेष्ठमाथि झुटो आरोप लगाएर चरित्रहत्या र बदनाम गर्ने काम भईरहेको छ ।
सहकारी ठगीमा संलग्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघका उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)का व्यवसायिक साझेदार रहेको पोखराको स्थानीय पत्रिका समाधानले ठगहरुलाई बचाउन पटक–पटक गलत समाचार सम्प्रेषण गर्दै आईरहेकोमा पछिल्लो समय रास्वपाका कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत् झनै चरित्रहत्या हुने गरी झुटो आरोप लगाउँदैं आईरहेका छन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष समिति तथा कास्कीका ६ वटै सहकारीको समेत नेतृत्व गरेका किरण श्रेष्ठलाई बदनाम गराएर आन्दोलन तुहाउन ठगहरुका मतियार र केही सञ्चारमाध्यमले समेत बारम्बार प्रहार गर्दै आईरहेका छन् ।
पीडितहरुको आन्दोलनलाई नै तुहाउने षडयन्त्रका साथ बारम्बार प्रहार हुन थालेपछि संघर्ष समितिका सचिवले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले संघर्ष समितिका अध्यक्ष श्रेष्ठको चरित्र हत्या र मानव अधिकार हनन गरेको जनाएको छ ।
‘उहाँहरुकै पार्टीको नाम भएका आधिकारिक फेसबुक पेज, समूह र त्यही पार्टीसँग आबद्ध भएर आफ्नो पहिचान बनाउनु भएका व्यक्तिहरुको सामाजिक सञ्जाल फेसबुक पेजबाट गलत र झुटा कुराहरुको सम्प्रेषण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । संघर्ष समितिका अध्यक्ष विरुद्ध रास्वपाका सिंगो पार्टी र साइबर सेना लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर