News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध

पोखरा, ५ असोज । राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको अधिवेशनमा सुनारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति […]

पृथ्वीनारायण क्याम्पसको जग्गा जोगाउन प्राध्यापक संघको खबरदारी

डा. देवीलाल शर्मा र विपिनबहादुर अधिकारीद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस प्रशासन र वर्तमान क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले संघीय भूमिसुधारमन्त्री बलराम अधिकारीलाई बोलाइ हतार हतारमा क्याम्पसले […]

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध

पोखरा, २८ भदौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा […]

लागूऔषध बिक्रीमा संलग्न डा.ढाका कुमार श्रेष्ठ पक्राउ

पोखरा, २८ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो । गत […]

पोखरामा नाटक ‘जानकी’ मञ्चन हुँदै

पोखरा, २७ भदौ । पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो […]

नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना सम्मानित

पोखरा, २७ भदौ । विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जनालाई बुधबार सम्मान गरेको छ । १११ औं विपी जयन्तीको अवसरमा पारी आयोजित एक समारोहका […]

पोखरा भ्रमणमा आएका भारतीय नागरिक देवान सिंहको स्वीमिङ पुलमा डुबेर मृत्यु

पोखरा, २६ भदौं । पोखरा भ्रमणमा आएका २३ वर्षीय भारतीय नागरिक देवान सिंहको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजेको समयमा पोखरा–१७, पावरहाउसस्थित रहेको […]

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने जहरसिंह कुँवर पक्राउ

पोखरा, २६ भदौं । खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने जहरसिंह कुँवरलाई प्रहरीले घटनास्थलबाटै आज पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडा घर भई हाल पोखरा–८ […]

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन

पोखरा, २३ भदौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘कार्यलय समयमा कर्मचारीहरु भेला भएर आफ्नो […]

महिलातर्फ एपिएफ र डायमण्ड तथा पुरुषतर्फ विभागीय डर्वी विजयी

पोखरा, १८ भदौ – पोखरा १९ लामाचौरमा मंगलबारदेखि राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी […]