News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता   

ढोरपाटन (बागलुङ), २२ असोज । दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन् । परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् । […]

तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै

पोखरा, २२ असोज ।  पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने […]

मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन   

म्याग्दी, २२ असोज । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट […]

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने 

काठमाडौँ, २२ असोज । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको […]

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

गोरखा, २२ असोज । यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया […]

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६

काठमाडौँ, २१ असोज । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले आज सोमबार […]

अवैध रुपमा कटपिस ढुङ्गा चोरी निकासी गर्ने साधन प्रहरी नियन्त्रणमा

पोखरा, २० असोज । भुर्जुङखोलाबाट पोखरातर्फ अवैधरुपमा कटपिस ढुङ्गा चोरी निकासी गरी ल्याउँदैं गरेको साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय रामबजारले पोखरा–१६, मध्यमपथ चोकस्थित सडक खण्डमा भुर्जुङखोलाबाट […]

जनप्रिय क्याम्पसको विश्व शान्ति स्तूप पदयात्रा र सरसफाइ

पोखरा, १३ असोज । विश्व पर्यटन दिवस २०२४ को अवसरमा जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट तथा पर्वतीय पर्यटन व्यवस्थापनका विद्यार्थीहरूले विश्व शान्ति स्तूप पदयात्रा र सरसफाइ […]

सहकारी ठगीमा फरार ढोरपाटनका फरार मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट पक्राउ

पोखरा, ११ असोज । इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट शुक्रबार पक्राउ परेका छन् । रेडकर्नर नोटिस जारी भएसँगैं इन्टरपोलसँगको समन्वयमा मेयर […]

सहकारी ठगीमा पूर्वडिआईजी छविलाल जोशी पक्राउ

पोखरा, ७ असोज । सहकारी ठगीको आरोपमा गोर्खा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशी काठमाडौंबाट आइतबार पक्राउ परेका छन् । पक्राउ परे लगत्तै पोखरा ल्याईएका जोशीलाई आज […]