News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ, १६ पुस : बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय […]

चन्द नेतृत्वको नेकपाले विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने

काठमाडौँ, १६ पुसः नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ […]

पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

कास्की, १६ पुस : पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन् । कास्की जिल्ला टेनिस […]

पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा वृद्धाश्रममा सहयोग प्रदान

पोखरा, १६ पुस । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । गुरुङ समुदायको ल्होसार तथा पुस पन्द्रको अवसर पारेर विद्यार्थीहरुले पोखरा १७ सितापाईलामा रहेको वृद्धाश्रमलाई […]

२४ औँ माछापुच्छ्रे फुलकन्ट्रयाक कराँते प्रतियोगिताको तयारी तिव्र

पोखरा, १६ पुस । नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा पोखराको ढुङ्गेसाघु मेलामा २४ औँ माछापुच्छ्रे फुलकन्ट्रयाक कराँते तथा छठौं क्योकुशिन कान कराँते प्रतियोगिता हुने भएको छ । पुष […]

कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध सम्मान

पोखरा , १६ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल […]

उखु खेतीको इतिहास र पहिचानलाई जीवन्तता दिन खुुदो मेला

पोखरा, १५ पुसः पुुस १५ होस् वा माघे सङ्क्रान्ति अथवा अन्य चाडपर्व पोखरा र आसपासका क्षेत्रमा मालेपाटन ढोडबेँसीको खुदो माग बढ्छ । पुस १५ मा त टिनभरी बोकेर ‘लौ है […]

अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद

काठमाडौँ, १५ पुस : नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा […]

‘भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन’ : अध्यक्ष दाहाल

कञ्चनपुर, १३ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने बताउनुभएको छ । कञ्चनपुरको पुनर्वासमा आज शनिवार […]

कविता : के हेर्दैछन् युवा ?

– प्रताप पौडेल कुशासन र बेथितिले धर्ती, ढाकेको बेला समृद्धिका चन्द्र र सुर्य, थाकेको बेला सुस्त सुस्त गर्दै हिमालका हिउँ पग्लदै जाँदा के हेर्दैछन् युवा ? भ्रष्टाचारी तस्कर देशमा, चरेको […]