News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ’ : सञ्चारमन्त्री गुरुङ   

कास्की, १३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको […]

देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

काठमाडौँ, १३ पुस । काठमाडौँसहित शनिवार आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव […]

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

पोखरा, १० पुस : पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल […]

सूर्यदर्शन सहकारी ठगीमा एमालेकी पूर्वप्रदेशसभा सदस्य मिना गुरुङ र कोषाध्यक्ष आरती गुरुङ पक्राउ

पोखरा, ९ पुस । सूर्यदर्शन सहकारी ठगी एवं रकम अपचलनमा संलग्न नेकपा एमालेकी गण्डकी प्रदेशकी पूर्वप्रदेशसभा सदस्य मिना गुरुङ र कोषाध्यक्ष आरती गुरुङ मंगलबार साँझपख पक्राउ परेका छन् । एमालेको […]

सूर्यदर्शन सहकारी ठगीमा संलग्न एमालेकी पूर्वप्रदेशसभा सदस्य मिना गुरुङ फरार

पोखरा, ९ पुस । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगी एवं अपचलनमा संलग्न भएको आरोप लागेकी नेकपा एमालेकी नेतृ मिना गुरुङ लामो समयदेखि फरार रहेकी छिन् । सूर्यदर्शन सहकारीका […]

संघर्षशील सहकारी ठगीमा अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदी पक्राऊ

पोखरा, ८ पुस । संघर्षशील बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना र ठगी गरेको आरोपमा अध्यक्ष विक्रम पाण्डे र मुख्य योजनाकार सचिव कमल सुवेदी आइतबार दिउँसो पक्राउ परेका छन् […]

रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीको अदालतमा बयान सुरु

पोखरा, ८ पुस । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको […]

रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर

पोखरा, ७ पुस । सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज आइतबार मुद्दा […]

जीबी राईविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा

पोखरा, ६ पुस । पोखराको सूर्यदर्शनसहितका सहकारी ठगीका मुख्य योजनाकार गीतेन्द्रबाबु (जीबी) राईलाई १५ वर्षसम्म कैद र साढे २ अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै शुक्रबार कास्की जिल्ला अदालतमा पूरक मुद्दा […]

रविको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही हुने

पोखरा, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति मार्फत् जानकारी दिएको छ । […]