
१पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
२डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
३लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
७पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
८देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
९जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
१०फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
११माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
हुम्ला। सात गाउँपालिका रहेको हुम्लामा नेपाली कांग्रेसको गाउँपालिकास्तरको अधिवेशन सुरु भएको छ । शनिबार बिहानबाट अहिलेसम्म चार गाउँपालिकामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको छ । सिमकोट, नाम्खा, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा सहमतिका आधारमा सभापति चयन गरिएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।
ताँजकोटमा कृष्ण मल्ल, खार्पुनाथमा टक्क शाही, सिमकोटमा धर्मराज रोकाया र नाम्खामा सुनामबहादुर लामा सभापतिमा सर्वसम्मत चयन भएको बताइएको छ । यस्तै अदानचुली गाउँपालिकामा सर्वसहमतिबाट नेतृत्व छनोट गरिने भनिए पनि सहमति जुट्न नसकेको जनाइएको छ।
यसैगरी चङ्खेली र सर्केगाड गाउँपालिकामा अधिवेशन सुरु नभएको बताइएको छ । गाउँपालिकाभित्र रहेका वडाका आधारमा २३ देखि ४५ जनासम्म अधिवेशनबाट नेतृत्व चयन गरेर निर्वाचित गरिएको जानकारी प्राप्त भएको छ । सिमकोट गाउँपालिकामा यसअघि नै सभापतिमा धर्मराज रोकायालाई सर्वसहमतिबाट निर्वाचित गरिएको छ । रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई