
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, ८ असोज । वडाले सूचना जारी गरेर खोप लगाउनका लागि आह्वान गरेको भन्दा अघिल्लो दिन नैं राजनीतिक दलको आडमा सेटिङ मिलाएर राज्यको तोकेको मापदण्ड भन्दा विपरित फरक ढंङ्गले आफ्ना निकटकालाई धमाधम कोभिड खोप लगाएको आरोपमा नेकपा एमालेका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १९ का रमेश केसीलाई वडा प्रहरी कार्यालय बगरले कोभिड खोपको अनियमितता गरेको आरोपमा पक्राउ गरेको हो । एमालेका कार्यकर्ता केसीले असोज ७ गते नै शहरी स्वास्थ्य चौकी पुरुन्चौरमा पुगी खोप वितरण गरेको स्थानीयले आरोप लगाएका थिए ।
वडाले असोज ७ गते सूचना जारी गर्दै ८ गतेका दिन वडाको तीन ठाउँमा ४५ वर्ष माथिका उमेर समूहका अघिल्लोपटक खोप लगाउन छुटेकाहरुलाई भेरोसिल खोपको पहिलो मात्रा वितरण गर्ने कार्यक्रम बनाएको थियो । तर केसीले तोकिएको मापदण्ड उल्लंघन गर्दै मनपरी आफ्ना निकटकालाई खोप लगाएपछि स्थानीय गाउँलेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई