News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रवास फोटो फिचर

एकल पुरुषलाई पनि भत्ता

एकल पुरुषलाई पनि भत्ता: वडाले दिएको मासिक भत्ता बुझेपछि खुसी हुँदै ओखलढुङ्गाको खिजीकातीका एकल पुरुषहरु । जिल्लामै पहिलोपटक खिजीदेम्बा गाउँपालिका– ४ वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो । यो वर्षबाट खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका ७ जना एकल पुरुषले मासिक ५०० का दरले एकल पुरुष भत्ता खान थालेका छन् । खिजीदेम्बा– ४ मा १५ जना एकल पुरुष छन् । तस्बिर: पूर्णप्रसाद न्यौपाने/रासस