News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार फोटो फिचर

रोगले भन्दा पनि भोकले सताए पछि …

लाखौंका लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ…:
कोरोना संक्रमणका कारण प्रशासनले निषेधाज्ञा जारी गरे पनि रोगले भन्दा बढि भोकले सताए पछि पोखराका सभागृहचोकस्थित फुटपाथमा तरकारी बेच्दै गरेका वृद्ध महिलाहरु । यतिबेला हुनेखानेलाई त खासै समस्या नहोला । तर जो मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्छन्, त्यस वर्गलाई भने असाध्यै पीडा र समस्या भईरहेको छ । कर उठाउन पर्यो सरकार लकडाउन खुकुलो पार्छ, तर जनतालाई बचाउन न त खोपको व्यवस्था समयमा गर्छ, न त राहत र अन्य विकल्प नै दिन्छ । तस्विरः गरिमा अधिकारी

डनन्यूज ट्रेन्डिङ