
१पोखराका मेयरले गफ लगाउँदा गृहमन्त्री विवादमा
२फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
३शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
४नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
५लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
६फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
११सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१२आजदेखि एसईई परीक्षा सुरु
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन यतिबेला अटेरी र अपरिपक्क पात्रका रुपमा चित्रित भएका छन् । उनलाई मन लाग्दा मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न आएको सिफारिश पनि सदर गर्ने र दिउँसो उनकै कार्यकक्षमा निवेदनसहित भेट्न पुगेकालाई ठाडै अस्विकार गर्ने घटनाले उनको छविमा आँच आएको हो ।
शान्त, भलाद्मी र परिपक्कको छवि बनाएका प्रदेश प्रमुख आजको घटनाले कच्चा र निहित स्वार्थमा फस्ने पात्रका रुपमा चित्रित भएका छन् । प्रदेश प्रमुख शेरचन आफैंले प्रदेशसभा अधिवेशन अन्त्य गरेपछि विशेष अधिवेशनको माग गर्दै पुगेका टोली समक्ष उभिने नैतिक बल उनमा हराएको हो ।
प्रदेश प्रमुख शेरचनले भेट्न अस्वीकार गरेपछि नेताहरुले प्रदेश प्रमुख कार्यालयका सचिव हरि बास्तोलालाई विशेष अधिवेशनको माग गर्दै पत्र बुझाएर फर्किएका थिए । पत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि विशेष अधिवेशन माग गरिएको छ ।
प्रदेशसभाका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएमा प्रदेश प्रमुखले बैठकको मिति र समय तोक्नुपर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार नै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले सो मागपत्र बुझाएका हुन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने