News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

मिर्गौला पीडितलाई सहयोग

मिर्गौला पीडितलाई सहयोग : तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष राना मगरलाई रु ६ लाख ४५ हजार २१० को चेक हस्तान्तरण गर्दै वडाध्यक्ष काजीमान श्रेष्ठ र स्थानीय ताराबहादुर थापा । रानाको उपचारका लागि सो रकम अमेरिकाबाट सहयोग जुटेको हो । तस्बिर: कृष्ण न्यौपाने/रासस