
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गर्ने भएको छ । साथै कक्षा ११ र १२ को ढिला पढाई सुरु भएको भन्दै जेठसम्म शैक्षिकसत्र कायम गर्ने प्रस्ताव बोर्डले शिक्षा मन्त्रालयमा पठाएको छ ।
बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलका अनुसार जेठसम्म कक्षा सञ्चालन गरी असारमा परीक्षा लिन सकिनेछ । बोर्डको यो प्रस्तावलाई शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको पनि अध्यक्ष प्रा.डा.पौडेलले जानकारी दिनुभयो ।
शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रा.डा.पौडेलले कक्षा १२ का विद्यार्थीको नम्बर इन्ट्रीको काम सकिएको र अहिले रुजु चलिरहेको जानकारी गराउनुभयो । अध्यक्ष प्रा.डा. पौडेलले भन्नुभयो–‘४० प्रतिशत रुजुको काम सकिईसकेको छ, अब छिट्टै परीक्षाको नतिजा सार्वजनिक गछौं ।’
कक्षा १२ को परीक्षामा केन्द्राध्यक्षले भद्रगोल तरिकाले काम गर्नाले भनेको समयमा बोर्डले नतिजा प्रकाशन गर्न नसकेको अध्यक्ष प्रा.डा. पौडेलको भनाई थियो । अध्यक्ष प्रा.डा.पौडेलले भन्नुभयो–‘कार्यविधि पढेर त्यसअनुसारको काम पनि केन्द्राध्यक्षहरुले गरेको पाइएन । भद्रगोल गरिकाले परीक्षाको कामहरु भएका छन् । उत्तरपुस्तिका क्रमशः नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएको र पूर्णाङ भन्दा बढि नम्बर दिईएका र आन्तरिक मूल्यांकनमा समेत तोकिएभन्दा बढी नम्बर पठाईएका छन् ।’
परीक्षा बोर्डले विद्यालयका प्रधानाध्यापक जसलाई परीक्षाको केन्द्राध्यक्ष तोकेर अभिमुखीकरण तालिम समेत दिएको थियो । कोभिड–१९ (कोरोना भाइरस)का कारण वैशाख ८ गते हुने परीक्षा मंसीर ९ गते भएको थियो । जसमा चारलाख ३३ हजार दुईसय परीक्षार्थी सहभागी हुन आवेदन दिएका थिए । सबै परीक्षार्थीहरुलाई पायक पर्ने गरी चारहजार एकसय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए