
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका एक शिक्षकले छात्रालाई होटलमा लगेर रक्सी र मासु खाँदै परीक्षा लिएको रहस्य खुलेको छ । राष्ट्रिय माविका शिक्षक शिरिष कुमार बस्ताकोटीले एक छात्रालाई होटलको एक कोठामा राखेर आफूले रक्सी र मासु खाँदै परीक्षा लिएका हुन् ।
प्रधानाध्यापक सुर्य तिवारी, सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिष कुमार बस्ताकोटीको मिलेमतोमा यो जघन्य घटना घटाईएको हो । एकसाता अघि देखि भित्रभित्रै यो घटनाका विषयमा विवाद चर्किएपछि प्रधानाध्यापक सूर्य तिवारीले सो छात्राको परीक्षा नै रद्द गर्न राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरामा उजुरी दिएका थिए ।
विद्यालय भित्र लिनु पर्ने परीक्षा शिक्षक शिरिष कुमार बस्ताकोटीले होटलमा पु¥याएर लिएको घटनामा सो परीक्षाका लागि केन्द्राध्यक्ष समेत रहेका प्रधानाध्यापक तिवारी र सहायक केन्द्राध्यक्ष रेग्मीले पूर्णरुपमा सहयोग गरेको देखिन्छ ।
शिक्षक शिरिष कुमार बस्ताकोटीले होटलमा लगेर परीक्षा लिएको विद्यालयमा गठित छानबिन समिति अगाडि लिखित रुपमा स्वीकार गरेका छन् । त्यसैगरी सहायक केन्द्राध्यक्ष रेग्मीले लिखित पत्रमा अस्विकार गरेपनि त्यस दिनको टेलिफोन सम्पर्क र ती छात्राको बयानमा रेग्मीको संलग्नता पनि प्रष्ट रुपमा देखिन्छ ।
घटना भित्रभित्रै दवाउन छात्राका अभिभावकलाई बारम्बार विभिन्न शिक्षकहरुले धम्की दिदैं आईरहेका छन् । कक्षा ११ की ती छात्राले अंग्रेजी र शिक्षा तर्फको शैक्षणिक विधि विषयको आंशिक परीक्षा पोखरा वडा नं. ३२, खोलाको छेउस्थित एक होटलको रुममा बसेर साँझ अबेरसम्म दिएकी थिईन् ।
यसरी एक छात्रालाई होटलको कोठामा लगेर परीक्षा लिने शिक्षक शिरिष कुमार बस्ताकोटी, यसको लागि आवश्यक तयारी मिलाई दिने प्रधानाध्यापक सूर्य तिवारी र सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीमाथि कस्तो कारवाही हुन्छ, त्यो भने हेर्न नै बाँकी छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’