News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

लायन्स क्लब अफ म्याग्देद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण :

लायन्स क्लब अफ म्याग्देले तनहुँको म्याग्दे गाउँपालिका–६, रत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई सोमबार न्यानो कपडा वितरणपछि विद्यार्थी सामूहिक तस्बिरमा । क्लबले विद्यालयका १२० विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस